संसद् विघटनबारे कांग्रेसले बुधबार थप रणनीति बनाउने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता आनन्दप्रसाद ढुंगानाले संसद् विघटनविरुद्ध कांग्रेसले (भोलि)बुधबार थप रणनीति तय गर्ने बताएका छन्।मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पनि कांग्रेस आन्दोलनमै रहेकाले बुधबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकले थप रणनीति तय गर्ने बताए।उनले भने, 'नेपाली जनताको अधिकारसम्पन्न सर्वोच्च संस्था संसद् विघटन गलत हो, कुनै पनि तानाशाहले गर्न खोज्यो भने कांग्रेसले छाड्दैन।’ अहिलेको जटिल परिस्थितिमा कांग्रेसको आन्दोल

सम्बन्धित सामग्री

संसद् र संविधानसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यहरू

काठमाडौं, पुस २ । प्रतिनिधिसभाको पहिलो बैठक बस्ने दिनदेखि सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेल ज्येष्ठ सदस्यले अध्यक्षता गरी सभाको कामकारबाही अघि बढाउने व्यवस्था छ। प्रतिनिधिसभामा निर्वाचितमध्ये सबैभन्दा ज्येष्ठ एकजनालाई अध्यक्षता गर्ने व्यवस्था मिलाउने काम संसद् सचिवालयको हो। प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ मा सम्पन्न भएपछि निर्वाचन आयोगले बुधबार संसद् सचिवालयमा अन्तिम परिणामको पत्र पठाएको छ। संविधानको […]

संसद् सचिवालयले पठायो सर्वोच्चलाई जवाफ

काठमाडौँ – संसद् सचिवालयले सर्वोच्च अदालतले पठाएको पत्रको ‘रेस्पोन्स’ गरेको छ। संसद सचिवालयका महासचिव भरतराज गौतमले बुधबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन निष्प्रभावी भएको पत्र पठाएपछि सर्वोच्च अदालतको फुलकोर्ट बैठकले उक्त पत्रको कानुनी आधार खोज्दै संसद सचिवालयलाई पत्र लेखेको थियो। सर्वोच्चको उक्त पत्रको संसद् सचिवालयले आइतबार जवाफ पठाएको हो। महासचिव गौतमले सर्वोच्चको पत्रको ‘रेस्पोन्स’ […]

प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक आगामी बुधबार बस्ने

आज दिउसो एक बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो । अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ :०० बजे बस्ने संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । पछिल्लो समय निर्वाचन नजिकिएसँगै सांसदहरु गाउँघरमा पुग्ने गरेकोले सदनमा उपस्थित हुने संसद्को संख्या न्युन हुँदै गएको छ ।

संसद् चालू नभएकोमा दलबीच आरोप प्रत्यारोप

काठमाडौं : संसद्‌मा प्रतिनिधि गर्ने अधिकांश दलले संसद् चालू हुनुपर्ने बताउँदै बुधबार यसका लागि अरू दललाई जिम्मेवार ठहर्‍याएका छन्।जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी)‚ नेकपा एमाले‚ माओवादी केन्द्र‚ नेपाली कांग्रेसका नेताले सदन चल्न नसक्नुमा आपसमा दोषारोपण गरेका छन्।बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै ती नेताहरूले यस्तो बताएका हुन्।पूर्वप्रधानमन्त्री तथा जसपा, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संसद् अवरोधको निकास खोज्न न

भोलि बस्ने संसद् बैठक पनि एमालेले अवरोध गर्ने, एमसीसी टेबुल हुँदै

काठमाडौं, ३ फागुन । प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद् बैठक अवरोध गर्दै आएको छ । बुधबार बस्ने संसद् बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो । ‘हामीहरूको माग पूरा भएको […]

भोलि बोलाइएको संसद् बैठक स्थगित

काठमाडौँ : बुधबारका लागि बोलाइएको संसद् बैठक स्थगित भएको छ। उक्त बैठक फागुन २ गते सोमबार बस्नेछ।संसद् सचिवालयले सूचना जारी गर्दै बुधबार बोलाइएको बैठक स्थगित भएको जनाएको छ।बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए।यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो।

एमालेले संसद् अवरुद्ध गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल एमालेले संसद् अवरुद्ध गर्ने भएको छ । बुधबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकले संसद् अवरुद्ध गर्ने निर्णय गरेको हो । एमाले फुटाउने षड्यन्त्रमा सभामुख नै लागेको भन्दै एमालेले सदन अवरुद्ध गर्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । ओलीले भने,‘हाम्रो पार्टी फुटाउने सभामुखले अध्यक्षता […]

नेकपा समाजवादीको संसदीय दलको बैठक बुधबार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को संसदीय दलको बैठक यही भदौ २३ गते बुधबार २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बस्ने भएको छ । बुधबारदेखि सुरु हुने दुवै संसद्को बैठकमा पार्टीले संसद् सञ्चालनसम्बन्धी रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।     नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पटक पटक प्रतिनिधिसभा विघटन गरेपछि असन्तुष्ट बनेका केही नेता उक्त पार्टीबाट अलग भएर स्थापना गरेको एकीकृत समाजवादी

भदौ २३ गते एमालेले संसद् चल्न नदिने !

काठमाडौं, २१ भदौ । नेकपा (एमाले) ले संसद् सञ्चालन गर्न नदिने तयारी गरेको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर रुष्ट रहेको एमालेले अब बस्ने संसद् बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । सरकारको सिफारिशमा राष्ट्रति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधबार ४ बजेको लागि संसद् अधिवेशन बोलाएकी छिन् । तर, प्रमुख प्रतिपक्षी एमालेले […]

संसद् विघटनविरुद्ध नागरिक समाज आन्दोलित, सडकमै पत्रकार सम्मेलन

विराटनगर । संसद् विघटनको विरोधमा विराटनगरमा नागरिक समाज आन्दोलित भएको छ । प्रधानमन्त्रीले संसद् विघटन गरेर मूलुकलाई प्रतिगमतर्फ धकेल्न खोजेको भन्दै नागरिक समाजले आन्दोलन थालेको हो ।प्रधानमन्त्री ओलीले मूलुकमा अस्थिरता सिर्जना गर्न खोजेको भन्दै आन्दोलित प्रवुद्ध नागरिकहरुले बुधबार विराटनगरको जनआन्दोलन चौकमा खुल्ला पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनसहित अन्तरक्रिया कार्यक्रमसमेत गरेर उनीहरुले सरकार विरुद्ध आक्रोश पोखे । उनीहरुले संसद् विघटनविरुद्धको अभियानलाई थप सशक्त बनाउँन प्राध्या