काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित पुलिस क्लब माल्दिभ्समा जारी माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ को फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सको मालेस्थित सोसल सेन्टर इन्डोर हलमा मंगलबार राति भएको तेस्रो सेमिफाइनलमा क्लब इगललाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो । पहिलो सेट २५–१७ […]