पछिल्लो अवस्थामा विश्वमा कोरोना संक्रमण क्रमशः घट्दै गएको छ र यसको प्यान्डेमिक पनि नियन्त्रण उन्मुख देखिन्छ। हाल विश्वमा समग्रमा करिब ३५००००–५५०००० दैनिक कोरोना संक्रमण र करिब ८००–१७०० दैनिक कोरोना मृत्यु देखा परिरहेको छ। डब्लुएचओको तथ्यांकअनुसार कोरोना प्यान्डेमिक सुरु भएयता हालसम्म सबैभन्दा अत्यधिक दैनिक संक्रमण ४०००००० भन्दा धेरै र दैनिक मृत्यु २०००० भन्दा धेरै भएको थियो। […]