सप्तकोसीमा रातो बत्ति, सतर्क रहन स्थानीयलाई प्रशासनको आग्रह

पूर्वी पहाडी जिल्लाहरुमा निरन्तरको बर्षाले सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। पानीको बहाव उच्च भएपछी सप्तकोसी व्यारेजमा खतराको

सम्बन्धित सामग्री

महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

दार्चुला  ।  भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरू खोलिने भन्दै भारतीय प्रशासनले नेपाली प्रशासनलाई पत्राचार गरी जानकारी पठाएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई दिएको जानकारी अनुसार धौलीगंगा जलविद्युत परियोजनाको जलाशयमा पानीको प्रवाह दिन प्रति दिन वृद्धि भइरहेको भन्दै जुनसुकै बेला पनि बाँधका […]

कोरोना सङ्क्रमणबाट सतर्क रहन मकवानपुर प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले  छिमेकी  देशमा  कोरोनाको नयाँ भेरियन्ट देखा परेकाले त्यसबाट सुरक्षित रहनका लागि जिल्लावासीलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेद्वारा जारी प्रेस विज्ञप्तिमा कोरोना सङ्क्रमण  नेपालमा कम हुँदै गए पनि छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेकाले त्यसको असर नेपालमा समेत पर्नसक्ने भएकाले स्वास्थ्यका सबै मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ । अहिले भीडभाड हु

राप्ती नदीको सतर्कता विन्दु पार, सतर्क रहन प्रशासनको आग्रह

कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह खतराको विन्दु ५ मिटर पार गरिसकेकाले नदी वरिपरिका दर्जनौं गाउँ बस्ती बाढीको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

धौलीगंगा बाँध खोलिँदै, सतर्क रहन प्रशासनको आग्रह

दार्चुला, (नेस) । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई दिएको जानकारीअनुसार धौलीगंगा जलविद्युत् परियोजनाको बाँध भोलि (बिहीबार) बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खोलिने सूचनामा उल्लेख रहेको प्रशासनले जनाएको छ । एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट […]

मेलम्चीमा फेरि बाढी, सतर्कता अपनाउन प्रशासनको आग्रह

काठमाडौं :  मेलम्ची नदीमा  बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। शनिबार राति काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा भीषण बाढी आएको हो। गत असार १ गते ठूलो बाढी आएर जनधनको क्षति पुगेको मेलम्ची र हेलम्बुमा शनिबार राति फेरि बाढी आएपछि स्थानीय त्रसित बनेका छन्। असार १ को बाढीबाट भएको क्षति र विस्थापितको पुर्नस्थापना हुन नपाउँदै पुनः बाढी आउँदा स्थानीय त्रसित भएका हुन्।यसअघिको बाढीका कारण तटीय क्षेत्रमा स्थानीय नबसेका कारण मानवीय क्षत

पहिरोले बुढीगंगा नदी थुनियो, सतर्क रहन स्थानीय प्रशासनको आग्रह

बाजुरा र अछाम भएर बग्ने बुढीगंगा नदी आंशिक थुनिएकाले जतिबेला पनि जोखिम हुने भन्दै तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ

तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन रौतहट प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रौतहटले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । रौतहटका सिडियो इन्द्रदेव यादवले शनिवार एक सूचना जारी गर्दै  बागमती, लालबकैया नदीका साथै जिल्लास्थित सा–साना खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेका हुन् । लगातारको बर्षाले जिल्लाको पूर्वी किनारमा बागमती र पश्चिममा लालबकैया नदीमा पानीको सतह बढ्ने मौसमविद्ले बताएकाले तटीय क्षेत्रका बासिन्दालाई सिडियो यादवले सतर्क रहन आग्रह गरेका हुन् । मुसलधारे बर्षाको कारण  बागमती ,लालबकैया नदि

चक्रवातको सम्भावित खतराबाट बच्न सतर्कता अपनाउन प्रशासनको आग्रह

जेठ १३, १४ र १५ गते देशका भू–भाग लगायत प्रदेश नम्बर १ का विभिन्न स्थानमा अति भारी वर्षा हुने, चट्याङ पर्ने र उच्च बेगको हावाहुरी आउने सम्भावना देखिएको भन्दै प्रशासनले सर्वसाधारण एवम् विपद व्यवस्थापनमा खटिने सबै पक्षलाई उच्च सतर्क अवस्थामा रहन आग्रह गरेको ...

लगातार एक महिना सम्म धौलीगंगा बाँध खोलिंदै, सतर्क रहन प्रशासनको आग्रह

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध निरन्तर एक महिना सम्म खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई दिएको जानकारी अनुसार धौलीगंगा जलविद्युत परियोजनाको बाँध माघ २५ गते आइतबार बेलुकी ७ बजे देखी फागुन २५ गते मंगलबार सम्म खोलिने सुचनामा उल्लेख रहेको प्रशासनले जनाएको […]