वामदेवले गरे प्रचण्डको प्रशंसा

काठमाडौँ-  पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा )माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशंसा गरेका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित माओवादीको आठौँ महाधिवेशन उद्घाटन समारोमा प्रचण्डले आलोचना नगरी संक्षिप्त र तर्कयुक्त विचार राखेको भन्दै गौतमले वक्तव्य जारी गरी उनको प्रशंसा गरेका हुन् । सचिवालयमार्फत गौतमले जारी गरेको वक्तव्यमा भनिएको छ, […]

सम्बन्धित सामग्री

लक्ष्मणले गरे रोहितको कप्तानीको प्रशंसा

एजेन्सी – भारतीय प्रशिक्षक भिभिएस लक्ष्मणले नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलको कप्तानीको प्रशंसा गरेका छन् । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा भारतसँग २३ रनको हारेपछि नेपालको ड्रेसिङ रुममा आउँदै उनले रोहितको कप्तानीको प्रशंसा गरेका हुन् । ‘रोहितको राम्रो कप्तानी । उनले टोलीलाई राम्रोसँग नेतृत्व गरे । टोलीमा जोश थियो र एक […] The post लक्ष्मणले गरे रोहितको कप्तानीको प्रशंसा first appeared on हाम्रो खेलकुद.

एप्पलका सीईओले किन गरे चीनको प्रशंसा

अमेरिकी कम्पनी एप्पलका सीईओ टिक कुकले चीनको प्रशंसा गरेका छन् । आफ्नो चीन भ्रमणबारे बोल्दै कुकले चीनको तीव्र नवप्रवर्तनका साथै एप्पलसँगको लामो सहकार्यका लागि चीनको प्रशंसा गरेका हुन् । पछिल्ला वर्षहरुमा चीनका विषयमा पहिलोपटक सार्वजनिक रुपमा टिप्पणी गरेका उनले शनिबार चिनियाँ नवप्रवर्तन तथा एप्पलसँगको सम्बन्धका विषयमा कुरा गर्दै चीनको प्रशंसा गरेको चिनियाँ मिडियाहरुले उल्लेख गरेका […]

न्युयोर्कका मेयर एडमले गरे नेपाली संगीत र संस्कृतिको प्रशंसा

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकी आर्थिक सहर न्युयोर्कमा ‘नेपाल-अमेरिका संगीत महोत्सव’ सम्पन्न भएको छ । फेस्टिभल शुभारम्भ कार्यक्रममा उपस्थित न्युयोर्क नगरका मेयर एरिक एडमले अमेरिकाको सांस्कृतिक विविधतामा त्यहाँस्थित नेपाली समुदायको योगदानको प्रशंसा गरे । फेस्टिभल आयोजनास्थल क्वीन्स नेपाली समुदायको सघन बसोबास भएको थलो समेत हो । मेयर एडमले नेपालीका ठूला पर्व दशैं […]

उपराष्ट्रपति पुनले गरे ‘बाबरी’ फिल्मको प्रशंसा

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले नेपाली फिल्म ‘बाबरी’ हेरेका छन् । शनिबार उनले श्रीमतीसहित काठमाडौंको बिग मुभिज् कमलपोखरीमा फिल्म हेरेका हुन् । फिल्म हेरेपछि उनले कथावस्तु, गीतसंगीत, छायांकन र कलाकारको अभिनयको समेत प्रशंसा गरे ।सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’ हेर्न उपराष्ट्रपतिसँगै अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पनि पुगेकी थिइन् । निरौलाले फिल्ममा रहेको कलाकारको अभिनय आफुलाई मन परेको बताइन् ।दसैँको अवसर पारेर शुक्रवारबाट देशभर प्रदर्शनमा

कांग्रेस उपसभापति गुरुङले गरे बालेनको प्रशंसा

काठमाडौं, भदौ १०। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले काठमाडौंका मेयर बालेन्द्र शाहको प्रशंसा गरेका छन् । महानगरभित्र अनाधिकृत रुपमा बनाईएका संरचना, अनाधिकृत रुपमा पुटपाथका राखिएका पसल हटाउने कार्य सुरु गरेकोमा नेता गुरुङको प्रशंसा गरेका हुन् । नेपाली कांग्रेस जस्तो देशकै नेतृत्व गरेको पार्टीको उच्च तहबाट खुल्लामखुल्ला रुपमा आएको बालेनको यो नै पहिलो प्रशंसा हो । […]

ओलीले गरे केशब स्थापित र सुनिता डंगोलको प्रशंसा

काठमाडौं, १८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठेका केशब स्थापितको प्रशंसा गरेका छन् । उनले स्थापित काठमाडौं महानगरलाई समृद्ध बनाउनसक्ने व्यक्ति भएको भन्दै प्रशंसा गरेका हुन् । आज (आइतबार) काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मेयरका उम्मेद्धवार स्थापित […]

जेरार्डले गरे जाभीको प्रशंसा

१४ चैत, काठमाडौं । इंग्लिस पूर्व फुटबलर स्टेफन जेरार्डले बार्सिलोनाले उपयुक्त व्यक्तिलाई प्रशिक्षणको जिम्मेवारी दिएको भन्दै जाभी हर्नान्डेजको प्रशंसा गरेका छन् । इंग्लिस प्रिमियर लिग क्लब एष्टन भिल्लाका प्रशिक्षक जेरार्डले रोनाल्ड कोम्यानलाई प्रतिस्थापन गर्न क्याम्प नोउमा जाभी सबैभन्दा उपयुक्त व्यक्ति भएको भन्दै बार्सिलोनाले सही निर्णय गरेको बताए । ‘मेरो विचारमा जाभीजस्तो प्रतिभालाई पहिचान गर्नु बार्सिलोनाको […]

वामदेव गौतमले गरे प्रचण्डको प्रशंसा, भन्छन्-दुर्वचन समाजवादी संस्कृति होइन

१२ पुस, काठमाडौं । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन् । आठौं राष्ट्रिय महाधिवेशन उद्घाटनमा प्रचण्डले राजनीतिक संस्कृति निर्माण गर्नेगरी बोलेको भन्दै गौतमले प्रशंसा गरेका छन् । ‘हाम्रा कतिपय नेताहरुले दुर्वचनबाट कुरा थाल्छन् र दुर्वचनमै टुंग्याउँछन्’ गौतम भन्छन्, ‘तर प्रचण्डले त्यसो गर्नुभएन । सवैको सम्मान […]

माधवकुमार नेपालले गरे प्रधानन्यायाधीशको प्रशंसा

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बचाउ गरेका छन् । संसद पुनर्स्थापनाको फैसला गरेर राम्रो काम गरेको भन्दै उनले प्रधानन्यायाधीशको प्रशंसा गरे ।विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश र न्यायाधीशको राजीनामा माग्नु ‘वाहियात’ कुरा भएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको कुरै नगर्नुहोस्, राम्र

तीन पूर्व प्रधानमन्त्रीले गरे ९२ वर्षका अधिवक्ता भण्डारीको प्रशंसा

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई तीन पूर्व प्रधानमन्त्रीहरुले प्रशंसा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध सर्वोच्चमा बहस गर्दै आएका ९२ वर्षका भण्डारीले संविधान रक्षाका लागि भण्डारीको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । सोमबार नयाँ बानेश्वरमा ५ दलको विपक्षी गठबन्धनले गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भण्डारीलाई पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बृद्धाअवस्थामा पनि संविधान रक्षाका लागि सक्रिय रहेको भन्दै प्रशंसा गरे । उनले बृद्ध