६ महिना बित्दा पनि बाढी प्रभावित जलविद्युत् आयोजनाले पाएनन् राहत
बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरूले ६ महिना बित्दा पनि राहत पाएका छैनन् । गत ३२ जेठको मध्यरातमा आएको बाढीले पूर्वी नेपालका संखुवासभा, ताप्लेजुङ, पाँचथर र भोजपुर जिल्लाका २८ जलविद्युत् आयोजनामा नौ अर्बबराबरको...
पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामो समयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ ।
बुधबार संघीय संसदको अर्थसमितिमा बाढीप्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा...
नवलपरासी । ग्लोबल आइएमई बैंक लिमिटेडले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई राहत वितरण गरेको छ । बैंकले अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा आएको विनाशकारी बाढीबाट प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको हो । बैंकले विपतबाट प्रभावित नवलपरासी बर्दघाट सुस्ता पश्चिम, रामग्राम नगरपालिका वडा नं. १८ पम्फापुरका १३५ घरपरिवारलाई प्रति घरधुरी चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनरल वाटर (पानी) लगायतका सामग्री वितरण गरेको हो । बैंकको लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरप
काठमाडाैं : प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी प्रभावित जिल्लाहरूमा राहत सामग्री वितरण गर्ने भएको छ ।राहत सामग्री वितरण कार्यक्रम भोली शनिबारदेखि सुरु गरिने परिषदले जनाएको छ। भारतीय जनता र सरकारले उपलब्ध गराएको ६ सय थान टेन्ट, ५ सय थान त्रिपाल, स्लिपिङ म्याट ४ हजार र ५ सय परिवारलाई औषधि वितरण गरिनेछ। राहत सामग्री भारतीय दूतावासका डिसिएम नाम्ग्या सि खम्पाले परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाललाई हस्तान्तरण गरे। राहत सामग्री बाढी प्रभावित जिल्लाहरु सिन्धुपाल्चोक,दोलखा,
माओवादी केन्द्र निकट भातृ संगठन वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय टोली लिएर राहतसहित बाढी प्रभावित क्षेत्र पुगेका छन् । अध्यक्ष सापकोटा शुक्रबार केन्द्रीय टोली लिएर आफै मेलम्ची , हेलम्बु चनौटे पुगेका हुन् ।टोलीले बाढी प्रभावित क्षेत्र हेलम्बु चनौटे लगायत स्थानमा पुगेर प्रभावित बासिन्दालाई खान पकाउने प्रेसर कुकर, थाल ,कचौरा, जग, डाडु ,लगायतका तत्काल आवश्यक सामग्री उपलब्ध गराइएको अध्यक्ष दीपशिखालाई उदृत गर्दै वाइसीएल नेपालले जानकारी दिएको छ । हिज
सिन्धुपाल्चोक : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर राणाले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडित क्षेत्रका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।‘प्राकृतिक विपत्तिको मारमा परेका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारले कुनै विलम्ब गर्नु हुँदैन। अविरल वर्षाबीच जनधनको क्षति र जोखिम कायम रहेकोले आपतकालीन परिचालन गर्न सरकारलाई आह्वान गर्दछु,’ राप्रपा अध्यक्ष राणाले सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्