प्राज्ञिक विद्यार्थी परिषद्ले राहत सामग्री वितरण गर्ने

काठमाडाैं : प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी प्रभावित जिल्लाहरूमा राहत सामग्री वितरण गर्ने भएको छ ।राहत सामग्री वितरण कार्यक्रम भोली शनिबारदेखि सुरु गरिने परिषदले जनाएको छ। भारतीय जनता र सरकारले उपलब्ध गराएको ६ सय थान टेन्ट, ५ सय थान त्रिपाल, स्लिपिङ म्याट ४ हजार र ५ सय परिवारलाई औषधि वितरण गरिनेछ। राहत सामग्री भारतीय दूतावासका डिसिएम नाम्ग्या सि खम्पाले परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाललाई हस्तान्तरण गरे। राहत सामग्री बाढी प्रभावित जिल्लाहरु सिन्धुपाल्चोक,दोलखा,

सम्बन्धित सामग्री

राउटे समुदायलाई राहत सामग्री वितरण

काठमाडौं : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा-२ राउतकोटमा रहेका राउटे समुदायलाई राहत सामग्री वितरण गरेको छ।प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीमगरले बुधबार राउटे समुदायलाई खाद्यान्न दाल, चामल, पाल, कपडा र कम्बल वितरण गरिएको जानकारी दिए।उनका अनुसार स्थानीय निर्वाचित जनप्रतिनिधिहरू, नेफिन कर्णाली प्रदेश मुख्य सचिव खगेन्द्र पुन र जिल्ला प्रहरी कार्यालय दैलेखको डिएसपी किशोर लम्साल, भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत विभिन्न

कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लामा हेलिकोप्टरबाट राहत सामग्री वितरण

बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेपछि  बाढी पीडितलाई राहत दिन सकस  भएको छ । बाढी पहिरोबाट प्रभावित  घर परिवारलाई कर्णाली प्रदेश सरकारले  हेलिकप्टरबाट राहत सामग्री  वितरण गरको  छ ।  जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली  प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहात वितरण गरेको हो ।  सेनाको अगष्टा हेलिकोप्टरमा सो क्षेत्रमा केही राहत पुर्याएको नेपाली सेनाले जानकारी दिएको छ । नेप

कर्णाली राजमार्ग अवरुद्ध, हेलिकोप्टरबाट राहत सामग्री वितरण

जुम्ला । बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेपछि बाढी पीडितलाई राहत दिन सकस भएको छ । बाढि पहिरोबाट प्रभावित घर परिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहत सामग्री वितरण गरको छ । जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहात वितरण गरेको हो । सेनाको अगष्टा […]

कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लामा हेलिकोप्टरबाट राहत सामग्री वितरण

जुम्ला – बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेपछि  बाढी पीडितलाई राहत दिन सकस  भएको छ। बाढी पहिरोबाट प्रभावित  घर परिवारलाई कर्णाली प्रदेश सरकारले  हेलिकप्टरबाट राहत सामग्री  वितरण गरेको  छ। जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली  प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहत वितरण गरेको हो। सेनाको अगष्टा हेलिकोप्टरमा सो क्षेत्रमा […]

कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लामा हेलिकप्टरबाट राहत सामग्री वितरण

जुम्ला- बाढी-पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेपछि बाढी पीडितलाई राहत दिन सकस भएको छ। बाढी-पहिरोबाट प्रभावित घर परिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहत सामग्री वितरण गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहत वितरण गरेको हो। सेनाको अगष्टा हेलिकोप्टरमा सो क्षेत्रमा केही राहत पुर्‍याइएको […]

अति विपन्न भूमिहीन परिवारलाई राहत सामग्री वितरण

कञ्चनपुर : बेदकोट नगरपालिका ५ धर्मपुरका अति विपन्न भूमिहीन परिवारलाई आज राहत सामग्री वितरण गरिएको छ।सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय अन्तर्गत हेविटाट् नेपालको संयुक्त साझेदारीमा सञ्चालित मुख्यमन्त्री सुरक्षित आवास कार्यक्रमका लागि छनौट गरिएका अति विपन्न २५ परिवारलाई खाद्य तथा गैरखाद्य सामग्री वितरण गरिएको हो।मेट लाइफ फाउण्डेशनको ‘खाद्यान्नका लागि आवास’ कार्यक्रम अन्तर्गत अति विपन्न अवस्थाका परिवारलाई जीरा मसिनो चामल ३० किलो, मुसुरोको दाल चार किलो, आयोडिनयुक्

कोरोना सङ्क्रमितलाई पोषिलो राहत सामग्री वितरण

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अति विपन्न कोरोना सङ्क्रमित परिवार उपलव्ध गराइएको पोषिलो राहत सामग्रीका साथमा । राष्ट्रिय मुक्त हलिया महासङ्घ नेपालको सहयोगमा राहत सामग्री वितरण गरिएको छ । तस्वीर- राजेन्द्रप्रसाद पनेरु/रासस

रूपन्देहीका बाढीपहिरोपीडितलाई राहत सामग्री वितरण

भैरहवा– भारत सरकारको सहयोगमा रूपन्देहीका बाढीपहिरोपीडितलाई राहत वितरण गरिएको छ । शनिबार नेपाल भारत महिला मैत्री समाजको संयोजनमा रूपन्देहीको समरीमाइ गाउँपालिका५ का पीडितलाई राहत वितरण गरिएको हो । नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले भारत सरकारले विगतदेखि नै नेपालमा आएको विपदको बेला सहयोग गर्दै आएको बताइन् । राहत सामग्री नेपाल ल्याउन नेपाल सरकारले […]

ग्लोबल आइएमई बैंकले गर्यो बाढी प्रभावितलाई राहत सामग्री वितरण

काठमाडौं, १७ भदौ । ग्लोबल आइएमई बैंकले बाढीबाट प्रभावितलाई राहत सामग्री वितरण गरेको छ । नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा आएको बाढीबाट घरबारविहीन भएकाको जीवनयापन सहज होस् भन्ने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत सामग्री वितरण गरेको हो । बैंकले विपद्बाट प्रभावित नवलपरासीको बर्दघाट सुस्ता पश्चिम, रामग्राम नगरपालिका–१८ पम्फापुरका १ सय ३५ घरपरिवारलाई प्रतिघरधुरीे चामल, चिउरा, […]

बाढीपीडितलाई भारतीय महावाणिज्य दूतावासद्वारा राहत सामग्री वितरण

वीरगन्ज – पर्साका बाढी तथा डुबान पीडितलाई भारत सरकारको तर्फबाट वीरगन्ज स्थित भारतीय महावाणिज्यदूतावासले राहत सामग्री वितरण गरेको छ ।भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत नितेशकुमार र प्रतिनिधिसभा सदस्य एवं नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले बुधबार संयुक्त रूपमा पर्साको जगरनाथपुर गाउँपालिका र पर्सा जिल्लाको पर्सागढी नगरपालिकाका करिब एकसय बाढी पीडितलाई एउटा पाल र एउटा […]