काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताले विश्वास गर्ने गरी जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका छन् । काठमाडौँमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालले गरेको कार्यक्रममा तिमिल्सिनाले जनताप्रतिको उत्तरदायित्वलाई बुझेर जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका हुन् । उनले स्थानीय तहमा दोहोरिन चाहनेले पनि आफूले देश र जनता तथा समाजका लागि गरेको कामको स्वमूल्याङ्कन गर्नुपर्ने धारणा राखेका छन् । देश बनाउने […]