पहिरोपीडित एक वर्षदेखि टहरामै, आश्वासन पाए घर पाएनन्

लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ पल्लोटारीका पहिरापीडीत एक वर्षदेखि टहरामै गुजारा चलाउन बाध्य छन्। पहिरो गएलगत्तै सरकारका प्रतिनिधिले घर बनाउने आश्वसन दिएपनि पीडितले अहिलेसम्म घर पाएका छैनन्। ०७७ साउन ७ र ८ गते...

सम्बन्धित सामग्री

पाँच वर्षदेखि त्रिपालकै वास भएपछि २१ पहिरोपीडितले भेटे सिडिओ

थातथलो पहिरोले पुरिएपछि विस्थापित पीडितका लागि बनाइएको बस्ती अझै स्थानान्तरण हुन सकेन धादिङको गजुरी गाउँपालिका– २ चामवासका पहिरोपीडित पाँच वर्षदेखि त्रिपालमै जीवन बिताउन बाध्य छन् । थातथलो पहिरोले पुरिएपछि विस्थापित बनेका उनीहरूको...

पाँच वर्षदेखि त्रिपालमै पहिरोपीडित

धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चामबासका पहिरोपीडितहरु पाँच वर्षदेखि त्रिपालमै बिताउन बाध्य भएका छन्। थातथलो पहिरोले पुरिएपछि विस्तापित बनेका उनीहरुको बस्ति स्थानान्तरण हुन नसक्दा त्रिपालमुनीको बास बनेको हो ।  वर्षाैदेखि...

दुई वर्षदेखि टहरामै पहिरोपीडित

नवलपुरको पहिरोपीडित दुई वर्षदेखि टहरामै बस्न बाध्य भएका छन्। जिल्लाको हुप्सेकोट गाउँपालिका–५, बागखोरका १८ घरधुरीका १२८ जना दुई वर्षदेखि टहरामै बस्न बाध्य भएका हुन्। २०७८ साल असार २४ गते पहिरोले विस्थापित भएका घरपरिवारको अझै स्थायी बसोबासको टुङ्गो लाग्न सकेको छैन। दीर्घकालीन रूपमा बसोबासको व्यवस्था हुन नसक्दा उनीहरू अस्थायी टहरामै कष्टपूर्ण जीवन जिउन बाध्य भइरहेका छन्।

१८ पहिरोपीडित परिवारले पाए नयाँ घर

लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ अर्खले गाउँका पहिरोपीडितले नयाँ घर पाएका छन्। दुई वर्षदेखि विस्थापित यहाँका १८ घरपरिवार कोही आफन्तको सहारा र कोही त्रिपालमुनि कष्टकर जीवन बिताउँदै आएका थिए।  उनीहरूका लागि अर्खलेबेँसी र मर्स्याङ्दी– ६ लाम्पाटा बगरमा घर निर्माण गरिएको  गाउँपालिकाले जनाएको छ। गाउँका १८ परिवारलाई स्थानान्तरणका लागि घर निर्माण गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी […]

पल्लोटारीका पहिरोपीडितलाई बासकै चिन्ता, नयाँ घरको आशमा दुई वर्षदेखि टहरामै

दुई वर्षदेखि टहरामै जीवन निर्वाह गर्दै आएका मर्स्याङ्दी गाउँपालिका ३ पल्लोटारीका पहिरोपीडितको नयाँ घरमा बस्ने सपना अझै पूरा भएको छैन ।  नयाँ घरमा सर्ने  सपना अधुरै रहेको पहिरोपीडित विष्णुमाया अछामी...

पल्लोटारीका पहिरोपीडित दुई वर्षदेखि टहरामै

लमजुङ – दुई वर्षदेखि टहरामै जीवन निर्वाह गर्दै आएका मर्स्याङ्दी गाउँपालिका-३ पल्लोटारीका पहिरोपीडितको नयाँ घरमा बस्ने सपना अझै अधुरै छ। नयाँ घरमा सर्ने ठूलो सपना रहेको पहिरोपीडित विष्णुमाया अछामीले बताइन्। दुई वर्षको बर्खा टहरामै बितेको उनको गुनासो छ। पहिरो गएलगत्तै सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन दिए पनि पीडितले अहिलेसम्म घर पाएका छैनन्। २०७७ साउन ७ […]

पहिरोपीडित डेढ वर्षदेखि टहरामै, सरकार आश्वासन मात्रै दिन्छ

लमजुङको मर्स्याङ्दी गाउँपालिका– ३ पल्लोटारीका पहिरोपीडित डेढ वर्षदेखि टहरामै बस्न बाध्य छन्। पहिरो गएलगत्तै सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन दिए पनि पीडितले अहिलेसम्म घर पाएका छैनन्। ७ र ८ साउन ०७७ मा पल्लोटारीमा पहिरोले २१ घर पुरेको थियो। ५४ घर उच्च जोखिममा परे। गाउँका चार सयजना एकैपटक विस्थापित भएका थिए । संघ, प्रदेश, स्थानीय सरकार, विभिन्न संघसंस्था र स्थानीयको सहयोगमा अस्थायी टहरा निर्माण गरी उनीहरूलाई तरापुको देवीथानमा राखिएको थियो।पटकपटक सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन सुन

सधैँ त्रासमा लापिलाङका पहिरोपीडित

बर्सेनि गाउँलेको उठिवास, सरकारी निकाय आश्वासन दिन्छ, काम गर्दैन एक वर्षदेखि लगातार खसेको पहिरोका कारण लापिलाङका झन्डै दुई दर्जन परिवारको उठिवास लागेको छ । पहिरोले स्थानीयको सयौँ रोपनी खेतीयोग्य जमिन नष्ट गरिसकेको छ ।...

सिलिचोङका पहिरोपीडित एक वर्षदेखि टेन्टमा

संखुवासभा : सिलिचोङ गाउँपालिका गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित ९७ परिवार एक वर्षदेखि बस्दै आएका छन्। गत वर्ष असार २८ गते राति गएको पहिरोका कारण उनीहरु विस्थापित भएका छन्। पहिरोले नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए।सरोकारवाला निकायले चासो नदेखाउँदा एक वर्षदेखि टेन्टमा बस्न बाध्य हुनु परेको पीडितहरुको गुनासो छ। उनीहर हिउँदमा घरमै आएर बसेका थिए। तर, वर्षा सुरु भएपछि पहिरोले बगाउने डरले पुनः टेन्टमा नै फर्किएको स्थानीय हिरालाल राईले बताए। गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले

पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि बास बस्न बाध्य छन् । विस्थापित ९७ परिवार त्रिपालमुनि कष्टपूर्ण जीवन बिताउँदै आएका छन् ।