चर्चित भारतीय गायक केकेको हृदयघातका कारण निधन

चर्चित भारतीय गायक केके (कृष्ण कुमार कुन्नथ)को निधन भएको छ। मंगलबर साँझ कलकत्तामा सांगितिक प्रस्तुती दिइसकेपछि होटलमा उनको निधन भएको हो।

सम्बन्धित सामग्री

भारतीय गायक अरिजित सिंह ९ मंसिरमा नेपाल आउँदै

चर्चित भारतीय गायक अरिजित सिंहले ९ मंसिरमा नेपालमा कन्सर्ट दिने भएका छन् । गराज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले ‘अरिजित सिंह लाइभ इन नेपाल’ कार्यक्रम आयोजना गर्ने घोषणा गरेको हो ।  सिंहका...

चर्चित भारतीय गायक स्व. बप्पी लाहिरीको गीत चीनमा भाइरल

एजेन्सी । चर्चित भारतीय गायक स्व. बप्पी लाहिरीको सन् १९८२ मा गाएको गीत ‘जिम्मी जिम्मी आजा आजा’ अहिले चीनमा निकै भाइरल भइरहेको छ । चीनमा पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमितलाई मध्यनजर गर्दै फेरि लकडाउन लगाइएको छ । लकडाउनलाई लिएर जनताले फरक ढंगले सरकारको विरोध गरिरहेका छन् । गायक बप्पीको सन् १९८२ मा आएको गीत […]

भारतीय गायक भूपिन्दर सिंहको निधन

काठमाडौं : भारतीय प्रसिद्ध गायक भूपिन्दर सिंहको निधन भएको छ। उनको मुम्बईस्थित अस्पतालमा गएराति निधन भएको उनकी श्रीमती मिताली सिंहले जनाएकी हुन्। ‘नाम गुम जाएगा,’ ‘बीती न बिताई रैना,’ ‘दिल ढूँढता है,’ लगायत चर्चित गीत उनले गाएका छन्। सिंहको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गर्दै गहिरो दुःख व्यक्त गरेका छन्।

चर्चित भारतीय गायक दलेर मेहन्दी पक्राउ

चर्चित भारतीय गायक दलेर मेहन्दी पक्राउ परेका छन्। मानव तस्करीको मुद्दामा पञ्जाबको पटियाला अदालतले दुई वर्षको सजाय सुनाएसँगै उनलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई मानव तस्करीको मुद्दामा सन् २०१८ मा पटियाला अदालतले दुई वर्षको जेल सजाय सनाएको थियो। फैसलाविरुद्ध उनले अदालतमा चुनौती दिएका थिए। तर उक्त मुद्दामा सुनुवाइ गर्दै बिहीबार अदालतले पुरानै […]

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ ( केके) को निधन

काठमाडौं, जेठ १८ । भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (कके)को निधन भएको छ। ५३ वर्षीय केकेको मंगलबार अबेर राति कोलकातामा निधन भएको हो। महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन पुगेका केके स्टेजमा गीत गाउँदै गर्दा हर्टअट्याक आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई निजी अस्पताल लगिएको थियो। त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। १९६८ मा […]

चर्चित भारतीय गायक केकेको निधन, प्रधानमन्त्री मोदीबाट दु:ख व्यक्त

काठमाडौं । भारतका चर्चित गायक केके (कृष्णकुमार कुन्नथ)को ५३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कन्सर्ट प्रस्तुतिपछि होटलमा पुगेका उनको स्वास्थ्य बिग्रिएपछि तत्कालै उनलाई कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युटमा लगिएको थियो । अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो । अस्पतालमा पुगेका […]

कन्सर्टमा ढलेका भारतीय गायक केकेको निधन

काठमाडौं : भारतीय चर्चित गायक कृष्णकुमार कुनाथ (केके) को हृदयघातबाट निधन भएको छ। कोलकाताको एक कन्सर्टमा गीत गाउँदा गाउँदै मञ्चमै ढलेका केकेको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  ५३ वर्षीय केके मञ्चमै ढलेपछि उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकहरुले उनको निधन भएको घोषणा गरेका थिए। उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक व्यक्त गरेका छन्।उनले २ सय भन्दाबढी हिन्दी गीत गाएका छन्।

भारतीय चर्चित गायक सोनु निगमसहित परिवारलाई कोरोना संक्रमण

एजेन्सी, २१ पुस । भारतीय चर्चित गायक सोनु निगमलाई कोरोना संक्रमण भएको छ । निगमसँगै उनकी श्रीमती मधुरिम र छोरा नीवानलाई पनि कोराना संक्रमण देखिएको हो । निगमले आफैले सामाजिक सञ्जालमा एक भिडियो जारी गर्दै आफु र आफ्नो परिवार कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । परिवारको साथ सोनु अहिले दुबईमा बसिरहेका छन् । कोरोना […]

चर्चित भारतीय गायक मिका सिंहले गाएको नेपाली गीत ‘बोतलको बिर्को’ सार्वजनिक

भारतीय गायक मिका सिंहले पहिलो पटक नेपाली गीतमा आवाज भरेका छन् । उनको स्वरमा रहेको ‘बोतलको विर्को’ बोलको गीत सार्वजनिक भएको छ

चर्चित शास्त्रीय गायक राजन मिश्रको कोरोनाबाट निधन

एजेन्सी। भारतका चर्चित शास्त्रीय गायक राजन मिश्रको निधन भएको छ। उनी र उनका भाइ साजन मिश्रको जोडी शास्त्रीय गायनको क्षेत्रमा चर्चित नाम हो। कोरोना संक्रमणपछि दिल्लीस्थित सेन्ट स्टिफेन्स अस्पतालमा उपचाररत उनको निधन भएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै शास्त्रीय गायनको क्षेत्रमा आफ्नो अमिट छाप छाड्न सफल मिश्रको निधनमा दुःख व्यक्त गरेका छन्।