स्याङ्जा- २ मा कांग्रेस उपसभापति गुरुङ विजयी

स्याङ्जा । नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । ५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई हराउँदै गुरुङले जित हासिल गरेका हुन् । गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा सचीव अर्यालले भने २५ […]

सम्बन्धित सामग्री

सरकारले जारी गर्न लागेको अध्यादेशप्रति कांग्रेस उपसभापति गुरुङ असन्तुष्ट

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पनि सरकारले जारी गर्न लागेको अध्यादेशप्रति असन्तुष्टि जनाएका छन् । टीकापुर घटनालाई लिएर जेल जीवन बिताइरहेका रेशम चौधरीलगायतलाई रिहा गर्न सरकारले मुलुकी अपराध संहिता पहिलो संशोधन विधेयक जारी गर्ने तयारी गरेरहेको बेला कांग्रेस उपसभापति गुरुङले असन्तुष्टि जनाएका हुन् । सामाजिक सञ्जालमा अध्यादेशतर्फ लक्षित गर्दै उपसभापति गुरुङले लेखेका छन्, ‘अध्यादेशमार्फत […]

मतगणना नसकिँदै कांग्रेस उपसभापति धनराज गुरुङको जित पक्का

काठमाडौं : स्याङ्जा २ मा मतगणना नसकिँदै कांग्रेस उपसभापति धनराज गुरुङको जित पक्का भएको छ। करिब ३ हजार मत गन्न बाँकी रहँदा गुरुङले ६ हजारको मतान्तर कायम गर्दै जित पक्का गरेका हुन्। पछिल्लो अपडेटअनुसार धनराजले ३० हजार ३१३ मत पाउँदा नेकपा एमालेकी सचिव पद्मा अर्यालले २४ हजार २७५ मतमात्र पाएकी…

स्याङ्जा २ मा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङको अग्रता कायमै

स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले अग्रता कायमै छ। गुरुङले ५ हजार ३ सय १४ मत पाएका छन्।

कांग्रेस उपसभापति खड्का सुर्खेत १ बाट निर्वाचित

काठमाडौं : कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ बाट निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार खड्काले ४२ हजार ६०७ मत पाउँदै निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत पाए। खड्काले शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरेका हुन्।

कांग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना

काठमाडौँ –  कांग्रेस उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ। शुक्रबार चुनाव प्रचारका क्रममा स्याङ्जाको गल्याङ बटुवामा गाडी दुर्घटनामा परेको हो। उपसभापति गुरुङले गाडी नालीमा खसेको र सबैजना सुरक्षित रहेको जानकारी दिए। उनले यसलाई सामान्य दुर्घटना भनेका छन्। ‘सामान्य दुर्घटनाः कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना। हामी सबै सुरक्षित छौं,’ गुरुङले […]

सुर्खेत–१ बाट कांग्रेस उपसभापति खड्काको एकल नाम सिफारिस

क्षेत्रीय सचिव मोहन रानाका अनुसार बैठकमा सुर्खेत क्षेत्र नं. १ ‘क’का सभापति केशरबहादुर वलीले कांग्रेस उपसभापति खड्काको एकल नाम प्रस्ताव गरेका थिए भने ‘ख’का सभापति भूपेन्द्रबहादुर सुवेदीले त्यसको समर्थन गरेका थिए।...

कांग्रेस उपसभापति निधि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

कांग्रेस उपसभापति विमलेन्द्र निधि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । धनुषा क्षेत्र नं.३ बाट उनी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।  आइतबार भएको अधिवेशनबाट निधिसहित महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन...

कांग्रेस उपसभापति निधि र भाजपाका चौथाइवालेबीच भेटवार्ता

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसको निम्तोमा आएका चौथाइवाले र कांग्रेस उपसभापति निधिबीच बुधबार बिहान भएको एक घण्टा लामो भेटवार्तामा नेपाल भारत सम्बन्धका बिषयमा कुराकानी भएको थियो । भेटका क्रममा उपसभापति […]

कांग्रेस उपसभापति गच्छदार पत्नी निर्मलाको निधन

काठमाडौं। कांग्रेस उपसभापति तथा पूर्वउपप्रधानमन्त्री निर्मला गच्छदारको आज निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उनको बिहान ४ बजे निधन भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि उनी दुई हप्तादेखि नर्भिकमा उपचाररत थिइन्।