उपराष्ट्रपतिले मतदान नगर्ने

उपराष्ट्रपति नन्दबहादुर पुनले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् । उनले उपराष्ट्रपतिमा निर्वाचित भएपछिका कुनै पनि निर्वाचनमा मतदान गरेका छैनन् ।उपराष्ट्रपति पद राष्ट्रको साझा व्यक्तित्वका रुपमा रहेको र अभिभावकीय भूमिकामा रहनुपर्ने भएकाले उनले मतदान नगर्ने उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । 

सम्बन्धित सामग्री

राप्रपाले राष्ट्रपति चुनावमा मतदान नगर्ने

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति चुनावमा मतदान नगर्ने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको आज बुधवार बसेकाे बैठकले राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो । राप्रपाका १४ जना सङ्घीय सांसद र २८ जना प्रदेश सभा सदस्य छन् । राष्ट्रपतिको चुनाव भोलि बिहीवार हुँदैछ । राष्ट्रपति पदका लागि नौ दलका तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

काठमाण्डाै – निर्वाचन आयोगले स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ ।  आयोगको आज बुधवार बसेको बैठकले पुनः मतदान नगर्ने र दलहरूबीच सहमति गरेर मतगणना गर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको निर्वाचन आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलले उज्यालाेलाई जानकारी दिनुभयाे । दुवै ठाउँमा पठाइएको आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुरु गर्न निर्देशन दिइएको आयोगको भनाइ छ ।  बाजुरामा एमाले र कांग्रेसले छुट्टाछुट्टै गरी २०...

६० कटेका उम्मेदवारलाई मतदान नगर्ने दीपकराज गिरीको घोषणा

काठमाडौं । अभिनेता दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ‘छक्कापञ्जा’ अभिनेता दीपकले घुमाउरो ढंगले दलका शीर्ष नेतालाई मतदान नगर्नेतर्फ संकेत गरे । किनभने शीर्ष नेताहरुको उमेर ६० भन्दा माथि छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लक्षित गर्दै कुनै नेपाली सेलिब्रिटीको […]

झलनाथ खनालले एमसीसी अनुमोदनका लागि मतदान नगर्ने

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी परियोजना संसद्‍बाट स्वीकृतका लागि मतदान नगर्ने भएका छन् । आज बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा आफ्नो भनाई राखेर संसद् भवनबाट बाहिरिएका उनले उनले यथास्थितिमा एमसीसी परियोजना पास गर्न नहुने बताए । २०५४ सालमा भएको महाकाली सन्धि गर्ने क्षणलाई स्मरण गर्दै उनले त्यो बेला सो सन्धिले मुलुकको कायापलट हुने व्याख्या भएको बताउँदै अहिले एमसीसीको सन्दर्भमा भएको ११ बुँदे व्याख्यात्मक घोषणा पनि त्यस्तै भएको बताए । उनले यथास्थितिमा एमसीसी सम

राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझाले मतदान नगर्ने

हेटौँडाः राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ। बुधबार हुने निर्वाचन प्रक्रियामै उक्त दल सहभागी नहुने भएको हो। पार्टी संसदीय दलको मंगलबारको बैठकले मतदानमा सहभागी नहुने निर्णय गरेको हो। विवेकशील साझाका वाग्मती प्रदेश सभामा ३ जना सदस्य छन्। आफैँले उम्मेद्वार नउठाएको विवेकशीलले अन्य उम्मेदवार पनि उपयुक्त नभएको भन्दै…

वरिष्ठ नेता पौडेलले मतदान नगर्ने

काठमाण्डाै - नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि हुने चुनावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने हुनुभएको छ । नेतृत्व चयनका लागि हुने मतदानमा पौडेल सहभागी नहुने उहाँको सचिवालयले जनाएको छ । यसअघि सभापति पदका आकाङ्क्षी रहेका पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग हुनुभएको थियो। शेखर कोइराला र प्रकाशमान सिंहले दाबी नछाडेपछि पौडेल प्रतिस्पर्धाबाट बाहिरिनु भएको हो । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्दै छन् । सभापति, २ उपसभापति, २ महा...

काँग्रेस महाधिवेशनमा पौडेलले मतदान नगर्ने

काठमाडौँ । काँग्रेसको १४औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने भएका छन् । नेतृत्व चयनका लागि सोमबार हुने मतदानमा पौडेल सहभागी नहुने बताइएको छ । सभापति पदका आकांक्षी रहेका पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेका थिए। आफ्नै समूहबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेपछि आफू प्रतिस्पर्धाबाट […]

नेपालगञ्जका मेयर राणाद्वारा राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने घोषणा

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले लुम्बिनी प्रदेशको रिक्त एक सिटमा आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने भएका छन् । बिहान ९ बजेदेखि दाङमा उपनिर्वाचनको मतदान भइरहेका बेला राणाले सामाजिक सञ्जालमार्फत निर्वाचन आफ्नो प्राथमिकतामा नपरेको र मतदान नगर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा निर्वाचित राणाले भनेका छन्, ‘मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले काँग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जु

विवेकशील साझाले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझाले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने भएको छ । आज बागमति प्रदेश सभा अन्तर्गत रिक्त रहेको राष्ट्रियसभा सदस्य चयनको लागि भएको उपनिर्वाचनमा मतदान सुरु भइसकेको छ । तर, विवेकशील...

प्रधानमन्त्रीलाई मतदान नगर्ने एमाले सांसदमाथि कारबाही हुन्छ : विशाल भट्टराई

काठमाडौं : नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आजको संसद् बैठकमा अनुपस्थित हुने वा प्रधानमन्त्रीलाई मतदान नगर्ने एमालेका सांसदमाथि कारबाही गरिने बताएका छन्।थाहाखबरलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘हामीले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न हिजै निर्देशन दिइसकेका छौँ। बैठकमा सहभागी नहुने सांसदहरूलाई पार्टी बैठक राखेर कारबाही गर्छौं।'माधव नेपाल समूहले भने आफ्ना मागहरू सम्बोधन नहुँदासम्म ओलीको पक्षमा मतदान नगर्ने अडान राख्दै आएको छ।संसदमा ह्वीप विपरीत मतदानमा सहभागी