नेपाललाई प्रविधि निर्यात गर्ने देश बनाउनुपर्छः मन्त्री कुँवर

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रविधि निर्यात गर्ने देशको रूपमा नेपाललाई विकसित गर्नुपर्ने बताएका छन्। सिंहदरबारमा बुधवार भएको सामाजिक सुरक्षा कोषको एप्लिकेसन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले केही समयपहिले सामाजिक सुरक्षा कोष हात बाँधेर बसेको छ भन्नेजस्ता आरोप लागे पनि अब भने सक्रिय भएको बताए। उनले अरूको तुलनामा देशको प्रविधि बिकाउ […]

सम्बन्धित सामग्री

मान्छे निर्यात वस्तुको आयात

मान्छे निर्यात र सामान आयातमा देश अब्बल छ, यसैबाट बढी राजस्व आउँछ । विदेशबाट सामान आयात गरेरै चालू वर्षको तीन महिनामा १ खर्ब ९ अर्ब राजस्व उठेको छ । यतिबेला धेरै चाडवाड पनि हो र ४ खर्ब ७ अर्ब ७५ करोडको सामान आयात गरेको छ देशले । यति धेरै मात्रामा आयात गर्दा निकासी भने जम्मा […] The post मान्छे निर्यात वस्तुको आयात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

असहज छ देश व्यापारघाटाले

निर्यात व्यापार वृद्धि गर्न सरकारले नयाँ एकीकृत व्यापार रणनीति, २०७९ लागू गर्न खोजेको छ, तर यसअघिका यस्ता नीतिहरू प्रायः असफल नै देखिएका छन् । कृषिप्रधान भनिएको देशमा धानचामल आयात हुन्छ । यही देश हो, केही वर्ष अघिसम्म यहाँबाट धानचामल मात्र होइन, अर्बौंका अन्य सामग्री निर्यात हुन्थे । पछिल्लो समय राजनीतिले धेरै फड्को मारेको छ भनिन्छ, […]

रुसले ग्यास कटौती गरेपछि युरोपेली देश समस्यामा, प्रयाेग घटाउने ईयूकाे निर्णय !

रुसले ग्यास कटौती गरेपछि युरोपका देश समस्यामा पर्न थालेका छन् । रुसको मुख्य ग्यास निर्यात कम्पनी गाजप्रोमले सबैभन्दा ठूलो पाइपलाइन नर्ड स्ट्रिम १ बाट हुने निर्यातमा व्यापक कटौती गरेपछि युरोपका देश समस्यामा परेका हुन् ।आउँदो जाडोयामका लागि युरोपका धेरै देशले ग्यास भण्डारणलाई पूर्ण क्षमतामा भर्न चाहेका छन् तर रुसले निर्यात रोक्दा समस्यामा परेको बीबीसीले जनाएको छ । गएको वर्ष युरोपमा खपत भएको ग्यासको ४० प्रतिशत माग रुसले धानेको थियो । रुसले युक्रेनमा आक्रमण गरेको विरोधमा युरोपेली सङ्घ (ईयू) ले उसलाई कडा प्रतिबन्ध लगाएकाे छ ।...

बढी भएको बिजुली निर्यात गरेर नै देश समृद्ध बन्न सक्छ : मन्त्री भुसाल

काठमाडाैँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएकी छन्। ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालमा जलविद्युतकाे प्रचुर सम्भावना रहेको र भविष्यमा अर्बौँ रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गरिन्। नेपालले पछिल्लो एक महिनामा एक अर्ब ७२ करोड बराबरको बिजुली भारत निर्यात गरेको […]

जगदम्बा स्टिल्सको सुपर साइन र ग्याल्भाका जस्ता पाता तेस्रो देश निर्यात

स्टिल उत्पादक कम्पनी जगदम्बा स्टिल्सले नेपालको औद्योगिक इतिहासमै पहिलोपटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात गरेको छ ।कम्पनीका अनुसार जगदम्बा स्टिल्सका उत्पादनहरू जगदम्बा सुपर साइन र ग्याल्भा प्लास रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा निर्यात गर्न थालिएको हो ।कम्पनीले केही समय अगाडी ‘सीआर सिटएन्ड कोइल्स’हरू दक्षिणपूर्वी, मध्यपूर्वी एसियाली देश तथा दक्षिण अफ्रिकामा निर्यात […]

जगदम्बा स्टील्सका उत्पादन तेस्रो देश निर्यात

काठमाडौं (अस) । स्टील उत्पादक कम्पनी जगदम्बा स्टील्सले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालेको छ । नेपालमा उपभोक्ता रोजाइमा परिसकेका कम्पनीका उत्पादन विदेशमा बिक्री हुन थालेको हो । कम्पनीका अनुसार जगदम्बा सुपर साइन र ग्याल्भा प्लस रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा आपूर्ति गरिन लागेको हो । जगदम्बा स्टील्सले केही समयअघि मात्रै सीआर सिट एन्ड कोइल्स दक्षिणपूर्वी, मध्यपूर्वी एसियाली देश तथा दक्षिण अफ्रिकामा निर्यात गर्न थालेको छ । ‘उपभोक्ता सन्तुष्टिका लागि उत्कृष्ट गुणस्तर हाम्रो प्रतिबद्धता हो । गुणस्तरको सुनिश्चित गर्न अत्याधुनिक प्लान्टमार्फत निर्मित उत्पादनका गुणस्तरका लागि नेपाली उपभोक्ताको सहयोग र साथका लागि कृतज्ञ छौं । नेपाली उत्पादन तेस्रो देश निर्यात गर्ने पहिलो कम्पनीका रूपमा स्थापित हुन पाउँदा गौरवान्वित छौं’, कम्पनीले भनेको छ । यसले भविष्यमा अझ उत्कृष्ट उत्पादन उपभोक्तामाझ ल्याउन थप आत्मबल मिलेको बताइएको छ । जगदम्बा स्टील्स शंकर ग्रुपअन्तर्गतको कम्पनी हो । कम्पनीका नेपालभर १ हजार ५ सयभन्दा बढी रिटेल आउटलेट छन् ।

जगदम्बा स्टिलका उत्पादन तेस्रो देशमा निर्यात

काठमाडौं, माघ २४ । जगदम्बा स्टिलले आफ्ना उत्पादन तेस्रो देशमा निर्यात थालेको छ । कम्पनीले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको जनाएको छ । जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा सिट’हरुको लोकप्रियता तथा माग विदेशमा समेत चुलिंदै गएको कम्पनीको दाबी छ । आफ्ना उत्पादनको दक्षिण पूर्वी, मध्यपूर्वी एसियाली देश तथा […]

खानेपानी निर्यात गर्न मापदण्ड बनाउँदै सरकार

जलस्रोतमा विश्वकै दोस्रो ठूलो धनी देश नेपालले विदेशमा खानेपानी निर्यात गर्न आवश्यक मापदण्ड बनाउँदैछ । नेपाल गुणस्तर तथा नापतौल विभागले पानी प्रशोधन व्यवस्थित र निर्यात सहजीकरण गर्न थप मापदण्ड तयार गरिरहेको हो । मौजुदा दुई कानूनका आधारमा सबै प्रकारका पानी प्रशोधन र निर्यात गर्न सम्भव नभएपछि थप मापदण्ड तर्जुमा गर्न लागिएको हो । हाल प्रशोधित पिउने पानी (प्रोसेस ड्रिङ्किङ वाटर) र ‘मिनिरल्स वाटर’ गरी दुई प्रकारका पानी प्रशोधनसम्बन्धी मापदण्ड छन् । यी मापदण्डले सामान्य प्रकारका पानी प

भारतले भ्याक्सिन निर्यात रोकेपछि गरिब देश संकटमा

एजेन्सी। संसारकै सबैभन्दा ठूलो भ्याक्सिन निर्माता भारतले अन्य मुलुकमा भ्याक्सिन निर्यात रोकेपछि गरिब देश संकटमा परेका छन्। कतिपय देशमा भारतले निर्यात गरको भ्याक्सिनको पहिलो डोज लगाइसिकिएको छ र त्यहाँ दोस्रो डोजबारे आंशका बढेको छ। कोरोनाको दोस्रो भेरियन्टले भारतमै खतरा बढेकाले अन्य मुलुकलाई भ्याक्सिन दिन नसकेको हो। ९० मुलुकलाई ६ करोडभन्दा बढी डोज भ्याक्सिन दिएको भारत आफैं कोरोनाको सर्वाधिक मारमा छ।

भारतले भ्याक्सिन निर्यात रोकेपछि गरिब देश संकटमा

एजेन्सी। संसारकै सबैभन्दा ठूलो भ्याक्सिन निर्माता भारतले अन्य मुलुकमा भ्याक्सिन निर्यात रोकेपछि गरिब देश संकटमा परेका छन्। कतिपय देशमा भारतले निर्यात गरको भ्याक्सिनको पहिलो डोज लगाइसिकिएको छ र त्यहाँ दोस्रो डोजबारे आंशका बढेको छ। कोरोनाको दोस्रो भेरियन्टले भारतमै खतरा बढेकाले अन्य मुलुकलाई भ्याक्सिन दिन नसकेको हो। ९० मुलुकलाई ६ करोडभन्दा बढी डोज भ्याक्सिन दिएको भारत आफैं कोरोनाको सर्वाधिक मारमा छ।