प्रचण्डलाई विश्वासको मत दिने अथवा नदिने निर्णय पुस २६ मा मात्र हुन्छ: राजेन्द्र पाण्डे

जनकपुरधाम-नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने अथवा नदिने विषयमा पुस २६ मा मात्र निर्णय गर्ने बताएका छन्। बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका पाण्डेले अहिलेसम्म प्रचण्डले व्यक्तिगत रूपमा विश्वासको मत मागे पनि पार्टीगत रूपमा नमागेकाले यस सम्बन्धमा निर्णय गर्न पुस २६ गते नै बैठक बसेर निर्णय […]

सम्बन्धित सामग्री

धादिङ–१ बाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे निर्वाचित

काठमाडौँ – धादिङ क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बागमती प्रदेशमा मुख्यमन्त्रीसमेत रहेका पाण्डेले नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीलाई ७ हजार ९८१ मतान्तरले पराजित गरेका हुन्। पाण्डेले ३५ हजार ९३४ मत पाउँदा त्रिपाठीले २७ हजार ९५३ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ४७५ मत पाए।

धादिङ-१ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे निर्वाचित

काठमाडौं, ८ मंसिर । धादिङ क्षेत्र नम्बर १ मा बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) उम्मेदवार राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । उनले एमालेका एमालेका भूमिप्रसाद त्रिपाठीलाई ७९८१ मतान्तरले पराजित गरेका हुन् । निर्वाचित पाण्डेले ३५९३४ मत ल्याएका छन् । उनीसँग पराजित त्रिपाठीले २७९५३ मत ल्याए ।

धादिङ १ बाट राजेन्द्र पाण्डे निर्वाचित

नेकपा एकीकृत समाजवादीका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट धादिङ १ बाट साझा उम्मेदवार भएका पाण्डे एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गरेका हुन् । पाण्डेले ३५ हजार ९३४ मत ल्याएर विजयी भए भने एमालेका त्रिपाठी २७ हजार ९५३ मत ल्याएर पराजित भएका छन् । यस क्षेत्रबाट त्रिपाठी २०७४ सालको चुनावमा भारी मतका साथ विजयी भएका थिए । यो पटकको चुनावमा आफ्नै पूर्व सहकर्मी पाण्डेसँग पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त

राजेन्द्र पाण्डे र महेश बस्नेतबीचको त्यो भेटले बागमती सरकारमा नयाँ ट्वीस्ट

काठमाडौं, १९ असार । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतबीच शुक्रबार साँझ भेटवार्ता भयो । मुख्यमन्त्रीबाट राजीनामा दिन दबाब झेलिरहेका पाण्डेले बस्नेतलाई भेटेपछि बागमती प्रदेशको सत्ता संघर्ष नयाँ मोडमा पुगेको छ । पाण्डेले बागमती प्रदेशका नेकपा एमालेका प्रदेश सांसदहरुको समेत साथ पाउने अवस्था विकास भएको छ । उनले नेकपा […]

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे

बागमती प्रदेशसभाको चौथो ठूलो दल नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा पाण्डेको सत्तारोहण भएको हो ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्दै बिहीबार शपथग्रहण गराएका हुन् […]

राजेन्द्र पाण्डे बने बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री

एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेशप्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेलगत्तै पाण्डेले बिहीबारै पद तथा गोपनीयताको सपथ लिएर पदभार ग्रहण गरेका छन् । गठबन्धनमा...

राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त

हेटौंडा : नेकपा (एकीकृत समाजवादी)  प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ बमोजिम पाण्डेलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् ।पार्टी विभाजनपछि अल्पमतमा परेकी शाक्यले संसदमा विश्वासको मत नपाउने भएपछि राजीनामा दिएकी थिइन् । शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले आज बिहीबार दिउँसो ३ बजेसम

बाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

काठमाडौं, ११ कात्तिक । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकिकृत समाजवादी) को नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् ।समाजवादीको संसदीय दलको नेता पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । बुधबार पुर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रम्ख शर्माले मुख्यमन्त्रीमा दाबी पेस गर्न आज दिउँसोको ३ बजेसम्मको समय तोकेका थिए । पाण्डेलाई प्रदेशका […]

राजेन्द्र पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदै

काठमाडौं, कात्तिक ११। वागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै प्रदेश प्रमुख समक्ष दावी पेश गरिसकेका छन् । गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री […]