काठमाडौं : नेकपा (माओवादी केन्द्र)को बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चयन हुने भएका छन्। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिहीवारको केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ हुने बताएका हुन्।
अरु पदाधिकारी चयन गर्न नसकेका प्रचण्डले केही समयपछि मात्रै पदाधिकरीको नाम टुंगो लाग्ने बताए।
'अहिले नै मलाई सबै पदाधिकारीको नाम भन्न नलगाउनुस्। अब…