सुर्खेतमा राजावादीको प्रदर्शन

सुर्खेतमा शनिबार राजसंस्थाको माग गर्दै प्रदर्शन भएको छ । वीर गोर्खाली नामक संस्थाले राजसंस्थाको माग गर्दै प्रदर्शन गरेको हो

सम्बन्धित सामग्री

दुई युवकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा प्रदर्शन, जनजीवन ठप्प

काठमाडौँ बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको घटनामा लिएर आइतबार बिहानदेखि सुर्खेतमा विरोध प्रदर्शन भएको छ।...

सुर्खेतमा नेपाल-युरोपियन फिल्म फेस्टिभल, आज ‘ऐना झ्यालको पुतली’ प्रदर्शन हुने

सुर्खेत । नेपालस्थित युरोपियन युनियनको प्रतिनिधिमण्डलले पहिलोपटक सुर्खेतमा आयोजना गरेको ११औं संस्करणको नेपाल-युरोपियन युनियन चलचित्र महोत्सव जारी रहेको छ । गत कात्तिक १९ गतेदेखि सुरु भएको महोत्सव वीरेन्द्रनगर कुइनेपानीस्थित मध्यपश्चिम विश्वविद्यालयको सेमिनार हलमा सञ्चालन भइरहेको छ । महोत्सवमा पाँच युरोपेली र तीन नेपाली चलचित्र दर्शक स्रोतालाई निःशुल्क हेर्ने अवसर मिलाइएको प्रतिनिधिमण्डलका प्रेस तथा सूचना अधिकारी […]

व्यापारी मृत्यु प्रकरणः वीरेन्द्रनगरमा विरोध प्रदर्शन

सुर्खेत– सुर्खेतमा कालिकोटका व्यापारीको मृत्युको विषयलाई वीरेन्द्रनगरमा विरोध प्रदर्शन भएको छ । मृतक मिनी हमालका परिवारजन र स्थानीयले विरोध प्रदर्शन गर्नुका साथै तोडफोड र आगजनी गरेका छन् । प्रहरीले हमाललाई कुटपिट गरी हत्या गरेको आरोप परिवारजनले लगाउँदै आएका छन् । यसैबीच, जिल्ला प्रशासन कार्यालय सुर्खेतले घटनाको छानबिनका लागि प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा चार […]

सुर्खेतमा युवकको मृत्युपछि प्रहरी विरुद्ध प्रदर्शन

२१ फागुन, सुर्खेत । सुर्खेतमा प्रहरीको कुटपिटबाट कालिकोटका युवकको मृत्यु भएको भन्दै स्थानीयले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको कुटाइ खाएका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मीन हमालको शनिबार विहान सुर्खेत अस्पतालमा मृत्यु भएको थियो । हमालको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै आफन्त र स्थानीय वासिन्दाले सुर्खेत वीरेन्द्रनगरको मंगलगडी […]

सुर्खेतमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, दुई दर्जन प्रदर्शनकारी पक्राउ

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा एमसीसी विरुद्धको प्रदर्शन भड्किएपछि लगाइएको कर्फ्यु तोड्दै आज पनि प्रदर्शन भएको छ । प्रदर्शनकारी र प्रहरीबीच आज बिहान झडप हुँदा प्रहरी निरीक्षकसहित डेढ दर्जन प्रहरी घाइते भएका छन् भने प्रहरीले दुई दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा प्रहरीहरु घाइते भएका […]

एमसिसीबिरुद्ध विरोध चर्किएपछि सुर्खेतमा कर्फ्यू

सुर्खेत- अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित भएको विरोधमा आठ दलले गरेको प्रदर्शन नियन्त्रणबाहिर गएपछि सुर्खेतमा मंगलबार साँझसम्मका लागि कर्फ्यू लगाइएको छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले एक विज्ञप्ति जारी गर्दै उत्तेजित अराजक भिडले तोडफोड र आगजनीका साथै धनजनको क्षति गर्ने प्रयास गरेकाले र प्रहरीहरुमाथि समेत ढुंगामुढा र बोतल प्रहार गरेकाले थप क्षति हुन […]

सुर्खेतमा राजसंस्थाकाे माग गर्दै प्रदर्शन [फाेटाेफिचर]

सुर्खेतमा राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापनाको माग गर्दै बिहीबार प्रदर्शन भएकाे छ । स्वतन्त्र