‘टोखा मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता’मा त्रिभुवन आर्मीलाई चार पदक

टोखा फिटनेश एण्ड रिक्रियशन सेन्टर प्रालिको आयोजनामा सञ्चालन भएको ‘टोखा मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता’मा नेपाली सेना त्रिभुवन आर्मी क्लबका खेलाडीले दुई स्वर्ण र दुई कास्य पदक गरी जम्मा ४ पदक प्राप्त गरेका छन् ।पुस २१ गतेदेखि २४ गतेसम्म काठमाडौं जिल्लास्थित टोखामा सञ्चालित प्रतियोगितामा पुरुष डबलतर्फ त्रिभुवन आर्मीका सुरज महर्जन र पवित लिङ्गथापको जोडी प्रथम भएको छ भने यु–१९ पुरुषतर्फ डेभिड थापा मगर प्रथम भए ।यस्तै, यु–१९ पुरुषतर्फ आयुशमान नगाले र विवेक चौधरीले कास्

सम्बन्धित सामग्री

दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

दोश्रो राष्ट्रिय खुल्ला तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहिबारबाट पोखरामा सुरु भएको छ।...

दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

दोश्रो राष्ट्रिय खुल्ला तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहिबारबाट पोखरामा सुरु भएको छ।...

जैसवालले जिते हेटौँडा मेयर कप

नेपाल बुद्धिचाल च्याम्पियन रूपेश जैसवालले हेटौँडा मेयर कप राष्ट्रव्यापी खुला रेटिङ प्रतियोगिताको उपाधि जितेका छन् । हेटौँडामा पाँच दिनसम्म चलेको प्रतियोगितामा जैसवालले सर्वाधिक अंक बटुल्दै उपाधि र एक लाख रुपैँयाँ हात...

आर्मी र पुलिसले जिते मेयर कप

त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले शनिबार ललितपुर मेयर कप भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । पुरुषमा आर्मी र महिलातर्फ पुलिस क्लबले उपाधि जितेका हुन् । ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको...

रोहिणी मेयर कप क्रिकेट सुरु

भैरहवा – रुपन्देहीको रोहिणीमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । स्थानीयस्तरमा नयाँ–नयाँ खेलाडी उत्पादन गरी समग्र क्रिकेट खेलको विकास, स्थानिय स्तरमा रहेका क्रिकेटरको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले पहिलो पटक पालिकाको सहयोग तथा नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजनामा मेयर कप प्रतियोगिता सुरु भएको हो । माघ ३ गतेदेखि १२ गतेसम्म […]

प्रथम मेयर कप फुटबल शनिबारदेखि

काठमाडौँ,२३ मँसिर । रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको हो । कार्यक्रमका संयोजक कृष्ण चौधरीका अनुसार यही मङ्सिर २४ देखि आगामी पुस २ गतेसम्म प्रतियोगिता हुने छ । नेपाल माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी […]

पोखरामा मेयर कप साइकल रेस हुने

पोखरा– पोखरामा आगामी पुस ६ गते मेयर कप साइकल रेस हुने भएको छ । साइकल सिटी पोखराले उक्त प्रतियोगिता गर्न लागेको हो । टुर दी पोखराको पूर्व सन्ध्यामा मेयर कप साइकल दौड आयोजना गर्न लागिएको टुर दी पोखराका संयोजक राजन गोंगजुले जानकारी दिए।  उनका अनुसार टुर दी पोखरा पुस ७ र ९ गते हुनलागेको छ […]

राजविराजलाई मेयर कप

प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि सप्तरीको राजविराजले पाएको छ । विजेता राजविराजले नगद एक लाख एक हजार तथा ट्रफी हात पारेको छ । विराटनगरमा शनिबार सम्पन्न फाइनल खेलमा मधेस प्रदेशको...

सैनामैना मेयर कप शनिबार सुरु हुने

दिपक न्यौपाने, बुटवल सैनामैना मेयर कप फुटबल प्रतियोगिताको चौथो संस्करण यसै साता सुरु हुने भएको छ । शनिबार सुरु हुने मेयर कप यसपटक भने सालझण्डीको पानबारीमा हुने भएको हो । यसअघिको तीन वटा संस्करण सैनामैना ७ को देवापारमा रहेको जनप्रिय स्पोर्टिङ क्लबको व्यवस्थापनमा आयोजना भएको थियो । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारासहित […]

ललितपुर मेयर कप महिला क्रिकेट आयोजना गर्ने तयारी

काठमाडौं: काठमाडौं महानगरपालिकाको मुख्य प्रयोजनमा यही फागुन २२ गतेबाट काठमाडौं मेयर कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ। यो प्रतियोगिता सकिएसँगै ललिपुर महानगरपालिकाले पनि  ललितपुर मेयर कप महिला क्रिकेट आयोजनाको तयारी रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। मेयर कप महिला  क्रिकेटलाई ललितपुर महानगरपालिका प्रयोजन गर्नेछ। दुबै प्रतियोगिताहरुमा पाँच/पाँच टिमको सहभागिता…