१ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।
त्यस्तो षड्यन्त्र प्रतिक्रियावादीहरूले गरिरहेको उनको भनाइ छ ।
४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित …
१ माघ, तानसेन (पाल्पा)। पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको आज पहिलो दिन कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख …
१ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान विशिष्ट परिस्थितिमा संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताएकी छिन् ।
माघी पर्वका अवसरमा थारु कल्याणकारिणी सभाले बिहीबार काठमाडौंको टुँडीखेलमा आयोजना गरेको माघी महोत्सवमा प्रधानमन्त्री कार्कीले …
काठमाडौँ। माघेसंक्रान्तिका अवसरमा थारू समुदायले काठमाडौँको टुँडिखेलमा माघी पर्व मनाएका छन्। परम्परागत पोसाकमा सजिएर मौलिक सांस्कृतिक झल्कने प्रस्तुति, वेशभूषा तथा परम्परागत खानपानको प्रदर्शनी गरिएको छ। टुँडिखेलमा थारूसँगै मगर समुदायहरूले समेत आफ्नो मौलिक झल्किने पोसाकमा उपस्थिति भएर माघी मनाएका छन्। थारू समुदायको मौलिक संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले उनीहरू परम्परागत भेषभूषामा झाँकीसहित टुँडिखेल पुगेर रमाइलो गरेका छन्। […]