भेरी अस्पतालबाट पाँच जना बिचौलिया पक्राउ

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जबाट पाँच जना बिचौलिया पक्राउ परेका छन्। अस्पतालमा आएका बिरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बिरामीलाई दुःख दिएको गुनासो आएपछि पाँच जनालाई नियन्त्रणमा लिएको जानकारी दिए। भेरी अस्पताल प्रशासनले नै बिचौलियाको बिगबिगी भएको भन्दै प्रहरीलाई अप्रेसन […]

सम्बन्धित सामग्री

निःशुल्क उपचार गराउने नाममा रकम असुल्ने बिचौलिया पक्राउ

भेरी अस्पतालमा निःशुल्क उपचार गराउने नाममा रकम असुली गर्दै आएका एक बिचौलिया पक्राउ परेका छन् ।

मालपोत कार्यालय धनुषाबाट बिचौलिया पक्राउ

जनकपुरधाम – मालपोत कार्यालय धनुषाबाट एक जना बिचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ४ बस्ने ५० वर्षीय राम विनोद साह रहेको प्रहरीले जनाएको छ। सोमबार दिउँसो करिब २ बजे साहले स्थानीय भुलिया देवीसँग जग्गा पास गराइदिन्छु भनि ६ हजार ९ सय रुपैयाँ लिएका थिए। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले […]

यातायात र वैदेशिक रोजगार कार्यालयबाट ३८ जना विचौलिया पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न कार्यालयबाट ३८ जना बिचौलिया पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट २५ जना र वैदेशिक रोजगार कार्यालय ताहाचलबाट १३ जना गरी ३८ जना बिचौलिया पक्राउ परेका हुन् । बुधबार र बिहीबार काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ स्थित यातायात ब्यवस्था कार्यालय गुर्जुधारा शाखाबाट उनीहरुलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । […]

भेरी अस्पतालबाट पाँच बिचौलिया पक्राउ

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारमा आएका बिरामीलाई विभिन्न प्रलोभनमा पारी आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने पाँच जना बिचौलियालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ।

भेरी अस्पताल परिसरबाट ५ जना बिचौलिया पक्राउ

बाँके – भेरी अस्पताल परिसर नेपालगञ्जबाट पाँच जना बिचौलिया पक्राउ परेका छन् । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले सर्वसाधारणलाई अनावश्यक दुःख दिने व्यक्तिहरूलाई पक्राउ गर्ने अभियान चलाइएको जानकारी दिनुभयो । पक्राउका समयमा अध्यक्ष धिताल, सदस्य कृष्णप्रसाद श्रेष्ठ, अन्य चिकित्सक प्रत्यक्ष सहभागी हुनुभएको थियो । अस्पतालमा आएका बिरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बाँके प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसूदन न्यौपानेले बिरा...

एक लाख ३० हजार घुससहित चाबहिल मालपोतका कर्मचारी पक्राउ

एक लाख ३० हजार घुसससहित मालपोत कार्यालय चाबहिलका कर्मचारी र अन्य दुई बिचौलिया पक्राउ परेका छन् । खरिदार लक्ष्मण बस्नेत, लेखापढी व्यवसायी विनोद श्रेष्ठ तथा होटल व्यवसायी मिना मगरलाई अख्तियार...

यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट १६ जना बिचौलिया पक्राउ

काठमाडौँ– यातायात व्यवस्था कार्यालय गुर्जुधारा काठमाडौँबाट सोमबार १६ जना बिचौलिया पक्राउ परेका छन्। सो कार्यालयको मोटरसाइल शाखा अगाडि बसेर सेवाग्राहीबाट लाग्ने दस्तुरभन्दा धेरै रकम लिएको र सेवाग्राहीलाई दुःख दिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसूरमा मुद्दा दर्ता गरी प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान […]

यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने १६ बिचौलिया पक्राउ

काठमाण्डाै – यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट १६ जना बिचौलिया पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका ६ गुर्जुधारामा रहेकाे यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई जबरजस्ती तानी अनावश्यक दुःख दिँदै अभद्र व्यवहार गरिरहेकाे अवस्थामा १६ जनालाई आज साेमवार पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।  पक्राउ पर्नेमा काठमाण्डाैका सुबिन लामा, काठमाण्डाैकै शौरव श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन र हरिकृष्ण पहरी रहेका छन् । यस्तै धनकुटाका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुङ्गाका वीरेन्द्र कटुवाल र तनहुँ...

यातायात व्यवस्था विभागबाट नौ बिचौलिया पक्राउ

काठमाडौँ । यातायात व्यवस्था विभाग गुर्जुधाराबाट हिजो (सोमबार) नौ बिचौलिया पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–५ स्थित यातायात व्यवस्था विभाग गुर्जुधारामा लाइसेन्स, ब्लु–बुकलगायत कागजातको राजस्व तिर्न गएका सर्वसाधारणलाई हैरानी बनाएका उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राजस्वमा लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खोजी छिटोछरितो काम गरिदिने बहानामा […]

मोरङबाट १० जना स्वास्थ्य बिचौलिया पक्राउ

मोरङस्थित कोशी र नोबल मेडिकल कलेज अगाडिबाट १० जना स्वास्थ्य बिचौलिया पक्राउ परेका छन्। उनीहरुलाई मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दशन जिसीले जानकारी दिए।