टर्की र सिरियामा सोमबार बिहान गएको भूकम्प हामीकहाँ २०७२ को अवस्थालाई सम्झाउने किसिमको छ। हामीले त्योबेला बेहोरेको जस्तै क्षति त्यहाँका स्थानीयले यतिबेला भोगिरहेका छन्।...
टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन्। भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। उद्धार कार्य जारी रहेको छ भने भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या अझै हजारौँ रहेको हुनसक्ने अनुमान गरिएको छ। गत सोमबारको विनाशकारी भूकम्पपछि […]
चिनियाँ उद्धार टोली बेइजिङबाट मङ्गलबार दिउँसो चार्टर्ड विमानमा टर्की लागि प्रस्थान गरेको छ । बयासी सदस्यीय टोली टर्की सरकारको अनुरोधमा आपतकालीन व्यवस्थापन मन्त्रालयले पठाएको थियो ।...
चिनियाँ उद्धार टोली बेइजिङबाट मङ्गलबार दिउँसो चार्टर्ड विमानमा टर्की लागि प्रस्थान गरेको छ । बयासी सदस्यीय टोली टर्की सरकारको अनुरोधमा आपतकालीन व्यवस्थापन मन्त्रालयले पठाएको थियो ।...
काठमाडौं । फिन्ल्याण्ड र स्वीडेनको नेटोमा आवद्ध हुने प्रयासमा टर्की बाधक बन्ने देखिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले ती दुई राष्ट्रले नेटोमा सामेल हुन गरेको अपील आफूहरुलाई मान्य नहुने बताउनुभएको हो । ३० सदस्यी संन्य गठबन्धन नेटोमा टर्की यसअघि नैं सदस्य रहेको छ । तर फिनल्याण्ड र स्विडेनले सदस्यताको अपिल गर्दा भने टर्की […]
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल टर्की गएका छन्। टर्कीको अंकारामा हुने इको क्लाइमेट सम्मेलनमा सहभागी हुन उनी सोमबार राति टर्किस एअरलाइन्सको विमान मार्फत स्तानबुल गएका हुन्। मंगलबारदेखि बिहीबारसम्म हुने सम्मेलनमा नेता नेपालले सम्बोधन गर्ने छन् । उनी चैत १९ गते शनिबार स्वदेश फर्किने छन् ।
परराष्ट्रमन्त्री डा.नारायण खड्का मंगलबार टर्की जाने भएका छन् । टर्कीको विदेश मन्त्रालयले यही मार्च ११ देखि १३ सम्म आयोजना गर्ने एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । ‘विज्ञहरुको भेलामा सहभागी हुन भोली टर्की जाँदैछु,’ परराष्ट्रमन्त्री डा.खड्काले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने । टर्की भ्रमणका बेला त्यहाँका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनले जनाए । भेटवार्तामा आपसी हितका विषयमा छलफल गरिने उनले बताए । फोरम
अमेरिका र टर्की युद्ध र शान्तिबीचको अवस्थामा काम गरिरहेका छन् । यी दुईबीचको साझेदारी निश्चय नै कमजोर भएको छ, तर यो टुटिसक्यो भन्नु हतारो हुन्छ ।
हप्तौँदेखि भेटवार्ता हुँदैन भन्ने अनुमानलाई तोड्दै यही...
डडेल्धुरा- युवाको लहर विदेशतिर बढिरहेका बेला डडेल्धुका एक युवाले भने गाउँमै नयाँ कामको थालनी गरेका छन् । अमरगढी नगरपालिका मोरोडाका सुरेश भण्डारीले जिल्लामै पहिलो पटक टर्की जातको पन्छी पालन गरेका हुन् । गाउँमै बसेर सिर्जनशील काम गर्ने सोच राखेका भण्डारीले डेढ वर्षअघि धनगढीबाट १५० वटा चल्ला ल्याएर टर्की पाल्न सुरु गरेका हुन् ।एक वर्षयता २ […]
युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाट (शुक्रबार) शुरू हुँदैछ ।
इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा शुरू हुनेछ । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरू हुनेछ ।
ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।
यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
साउदी अरबबाट कतार वा टर्की ट्रान्जिट मिलाएर नेपाली नागरिक स्वदेश फर्कन सक्ने भएका छन् ।
साउदी अबरस्थित नेपाली दूतावासले आफ्नो फेसबुक पेजमार्फत कतार वा टर्की