स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्य गर्न राष्ट्रिय स्वास्थ्यकर्मी संघद्वारा सरकारको ध्यानाकर्षण

राष्ट्रिय स्वास्थ्यकर्मी संघले कोरोनाको समयमा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने गरि कार्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ।