खोप नहराएको ठहर गर्दै समितिले बुझायो मन्त्री खतिवडालाई प्रतिवेदन, के छ प्रतिवेदनमा ?

काठमाडौं, २ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको खोप छानबिन समितिले प्रतिवेदन बुझाएको छ । समितिले खोप नहराएको भन्दै प्रतिवेदन बुझाएको छ ।समिति संयोजक डा. गुणराज लोहनी संयोजक रहेको समितिले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासामु बाहिर आएको जस्तो खोप नहराएको भन्दै प्रतिवेदन बुझाएको हो । २४ लाख खोप हराएको भन्ने हैन एक […]

सम्बन्धित सामग्री

लाइन काटिएपछि नगरपालिकाले बुझायो सडक बत्तीको बक्यौता

पर्वत । लामो समयदेखि महसुल नबुझाएकाले सडक बत्तीको लाइन काटिएपछि कुश्मा नगरपालिकाले बक्यौता रकम भुक्तानी गरेको छ । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले लामो समयदेखि सडक बत्तीको रकम भुक्तानी नभएको भन्दै यही चैत ४ गतेदेखि कुश्माबजार क्षेत्रको लाइन काटेको थियो । नगरपालिकाले बक्यौतामध्ये रु ५० लाख भुक्तानी गरेको केन्द्रका लेखाप्रमुख गोविन्दप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार पटकपटक ताकेता गर्दा पनि नगरपालिकाले बक्यौता रकम भुक्तानी नगरेपछि बाध्य भएर विद्युत्को लाइन काटिएको हो । हालसम्मको रु २४ लाख भुक्तानी दिन बाँकी रहेको भन्दै उक्त रकम पनि चाँडै भुक्तानी गर्ने प्रतिबद्धता नगरपालिकाले जनाएको लेखाप्रमुख शर्माले जानकारी दिए ।  विद्युत् प्राधिकरणको वितरण केन्द्रका अनुसार सडकमा जडान गरिएका बिजुलीबापत पालिकाले रु ७४ लाख बढी भुक्तानी दिन बाँकी थियो । नगरपालिका र विद्युत् प्राधिकरणबीच चार वर्षअघि सडक बत्तीसम्बन्धी सम्झौता भएअनुसार सडक बत्तीबापतको रकम नगरपालिकाले भुक्तानी गर्ने उल्लेख थियो । केन्द्र हरेक बत्तीको ‘मिटरबक्स’ राखेर मात्रै सडक बत्तीको लाइन पुनः जोड्ने तयारी भइरहेको जनाएको छ । सडक बत्तीमा प्रयोग हुने मिटरबक्स विद्युत् प्राधिकरणले निःशुल्क दिने र तार नगरपालिकाले उपलब्ध गराउने सहमति भएको वितरण केन्द्रका प्रमुख प्रितमराज विष्टले जानकारी दिए । नयाँ सम्झौता गरेर हरेक बत्तीको मिटरबक्स नराखेसम्म लाइन नजोडिने उनको भनाइ छ । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु तिवारीले बजेट अभावका कारण पूरै भुक्तानी गर्न नसकिएको बताए । बाँकी रहेको बक्यौता रकम भुक्तानीका लागि आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्थापन गरिने उहाँले जानकारी दिए । सडक बत्तीको लाइन काटिएपछि अहिले कुश्माबजार र आसपासका वडा अन्धकार बनेका छन् । रातिको समयमा पनि झलमल्ल हुने बजारका चोक तथा गल्लीहरु दुई सातादेखि अन्धकार बनेका हुन् । प्राधिकरणको पर्वत वितरण केन्द्रका लेखाप्रमुख शर्माले बक्यौता रकम असुलीमा केन्द्र सक्रिय भएर लागिरहेको बताए । नगरपालिका, सरकारी कार्यालय, सामुदायिक सङ्घसंस्था वा निजी घरहरुमा रहेको बक्यौता रकम असुली गर्ने अभियान नै सञ्चालन गरिएको उनको भनाइ छ ।

मनोज पाण्डेलाई १५ वर्ष  कैद सजाय मागदाबी

१९ दिनको अनुसन्धानपछि प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो प्रतिवेदन सौन्दर्य प्रतियोगिताका नाममा किशोरी बलात्कार घटनामा संलग्न मनोज पाण्डे भनिने मनोजकुमार जैसीविरुद्ध १५ वर्ष कैद सजायको माग दाबी गर्दै प्रहरीले अनुसन्धान प्रतिवेदन...

२४ लाख खोप हराएको देखिएन, आज प्रतिवेदन सार्वजनिक गरिँदै

खोप खोज्न गठित समितिले स्वास्थ्यमन्त्रीलाई बुझायो प्रतिवेदन कोरोना भाइरस (कोभिड–१९) विरुद्ध प्रयोग गरिने खोप अनुगमनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ । प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा गठित समितिले सो प्रतिवेदन...

अनेरास्ववियुले बुझायो स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापनपत्र

आर्थिक अभावमा बाँचेको वर्गको उपचारमा निःशुल्क चेकजाँजको व्यवस्था गर्न माग काठमाडौं, २६ माघ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वास्थ्य तथा जनसंख्यमन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाएको छ। संगठनको तर्फबाट अध्यक्ष सुदेश पराजुलीले ज्ञापनपत्र वाचन गरेका थिए । आम विद्यार्थीहरुलाई खोपको व्यवस्था गर्नपनि उक्त संगठनले मन्त्री खतिवडासमक्ष माग गरेको छ । […]

बारले लोसपालाई पनि बुझायो ज्ञापनपत्र

काठमाडौं, ६ मंसिर । नेपाल बार एशोएिशनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई ज्ञापनपत्र बुझाएको छ । आज सिंहदरबारस्थित् संसदीय दलको कार्यालय पुगेर बार पदाधिकारीले ज्ञापनपत्र बुझाएका हुन् । लोसपाको तर्फबाट सांसद लक्ष्मणलाल कर्णले ज्ञापनपत्र बुझेका हुन् । कर्ण संसदीय सुनुवाई समितिका सभापति पनि हुन् । बारले आज संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका […]

बारले बुझायो नेम्वाङलाई ज्ञापनपत्र

काठमाडौं, ६ मंसिर । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई आज नेपाल बार एसोसिएसनले ज्ञापनपत्र बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै बारले आज उपनेता नेम्वाङलाई ज्ञापनपत्र बुझाएको हो । बारले सम्पुर्ण दलका संसदीय दलका नेताहरुलाई बुझाउने भनेपनि धेरै नेताहरु उपत्यका बाहिर भएकोले दलका प्रतिनिधीहरुलाई बुझाएको हो ।

सीमा समस्या अध्ययन समितिले प्रतिवेदन बुझायो

काठमाडौं । नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा आइतबार गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्य तथ्य पत्ता लगाई तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने […] The post सीमा समस्या अध्ययन समितिले प्रतिवेदन बुझायो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.