सन्दिग्ध अपहरणकारीहरू 'पानीजहाज छोडेर गए' - BBC News नेपाली

उक्त पानीजहाजलाई कसले कब्जामा लिएको थियो भन्ने स्पष्ट नभए पनि विश्लेषकहरूले इरानमाथि शङ्का हुने बताएका छन्।

सम्बन्धित सामग्री

त्यो सन्दिग्ध सुनौलो खाप

काठमाडौंको जडिबुटीमा यात्रुको चापलाई कुइनेटोले ठेल्दै रत्नपार्क गन्तव्य लेखिएको बसमा चढें । शरीरलाई खुम्चाएर भित्रतिर कोचिंदै गर्दा एकजना जेष्ठजन आफ्नो सिटबाट बुर्लुक्क उफ्रिएर बाहिरतिर हुत्तिंदै थिए । बसभित्रको मानव सागरमा पनि मेरै सम्मुखको सिट खाली हुनु मेरो सौभाग्य नै बन्यो । मैले दाँयाबायाँ नहेरी भीडमा थिलथिलो बनेको शरीरलाई जेष्ठजनले छोडेको सिटमा लगेर थेचारिदिए । यो […]

कार्कीको 'सन्दिग्ध शताब्दी'लाई अमेरिकाबाट दिइने सर्वोत्कृष्ट निबन्ध पुरस्कार

निबन्धकार श्रीबाबु कार्कीको सन्दिग्ध शताब्दी नामक निबन्ध संग्रहले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अमेरिकाबाट प्रदान गरिने सर्वोत्कृष्ट निबन्ध पुरस्कार प्राप्त गरेको छ। एक हजार युयस डलर राशी रहेको उक्त पुरस्कार निबन्धकार कार्कीको...

सन्दिग्ध समयमाथि प्रश्न

जीवन भौतिक परिस्थितिको प्रतिच्छाया हो। यिनै परिस्थिति जब काव्यात्मक अनुभूति बन्छन्, तब विविध विधा भएर ओर्लन्छन्।...

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

काठमाडौं : अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ।तनहुँ, दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राति एक बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो। उनी सन् २०१४ मा डिभी परेर अमेरिका पुगेका थिए। ५३ वर्षीय लामिछानेको हत्यामा संलग्न सन्दिग्ध अपराधीलाई प्रहरीले घटनास्थलभन्दा केही पर पक्राउ परेका हुन्।  सन्दिग्ध अपराधीले पहिले उनमाथि आक्रमण गरेको र त्यसपछि गोली चलाएर उनको हत्या

‘किशोर’को ‘डोल्पो ओ डोल्पो’ र कार्कीको ‘सन्दिग्ध शताब्दी’लोकार्पण

साझा प्रकाशनले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रसिद्ध नियात्राकार डा.दामोदर पुडासैनी ‘किशोर’को नियात्रासंग्रह ‘डोल्पो ओ डोल्पो’ र कवि तथा निबन्धकार श्रीबाबु कार्कीको निबन्धसंग्रह ‘सन्दिग्ध शताब्दी’ को लोकार्पण गरेको छ।...

टेक्सासमा तीन प्रहरी अधिकारीमाथि गोली प्रहार

टेक्सास । टेक्सासको डाउनटाउन ह्युस्टन नजिकै झडपमा तीन प्रहरी अधिकारी माथि गोली प्रहार भएको छ । सन्दिग्ध व्यक्ति सेतो मर्सिडीजमा भागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, तीन अफिसरहरू माथि म्याकगोवेन सेन्टको २१०० ब्लकमा गोली हानिएको छ। सन्दिग्ध व्यक्ति सेतो मर्सिडीजमा घटनास्थलबाट भागेको छ र अहिले खोजी भइरहेको प्रहरीले जनाएको छ।

एटलान्टा आक्रमण : सन्दिग्ध व्यक्तिविरुद्ध मुद्दा, एशियाली समुदाय आक्रोशित

अमेरिकाको एट्लान्टास्थित मसाज पार्लरमा गोली प्रहार गरी आठ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका सन्दिग्ध आक्रमणकारीविरुद्ध हत्याको अभियोग लगाइएको छ

शौचालयको छतमा प्वाल बनाएर जेलबाट हत्याका दुई सन्दिग्ध फरार

हतियारधारी र खतरनाक भएको ठानिएका ती दुई सन्दिग्ध व्यक्तिको क्यालिफोर्नियामा व्यापक खोजी भइरहेको छ।

श्रीलङ्कामा सन्दिग्ध आक्रमणकारी गिर्जाघर छिरेको भिडिओ

श्रीलङ्कामा आइतवार गराइएका विस्फोटनमध्ये एउटा गिर्जाघरमा एकजना सन्दिग्ध हमलाकारी छिरेको भिडिओ सार्वजनिक भएको छ।

भारतमा चुनावी र्‍यालीमा सन्दिग्ध माओवादी हमला, विधायकको मृत्यु

छत्तिसगढमा भारतीय निर्वाचनको पहिलो चरण अन्तर्गत एप्रिल ११ मा चुनाव हुन गइरहँदा सन्दिग्ध माओवादीहरूले हमला गरेका छन्।