काठमाडौं: विश्वकप छनोट अन्तर्गतको समूह ‘बी’ को खेलमा आज नेपाल र चाइनिज ताइपेइ प्रतिस्पर्धामा उत्रँदैछन्। जाबेद अल-अहमेद इन्टरनेशनल स्टेडियममा खेल बेलुकी पौने १० बजे सुरु हुनेछ।
नवनियुक्त प्रशिक्षक अब्दुल्ला अलमुताइरीले प्रशिक्षण सम्हालेपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न निस्केको नेपाली टोलीले यसअघि इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा इराकसँग ६-२ गोलअन्तरले…