नेपाल र अमेरिका भिड्दै

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत शनिबार नेपाल र अमेरिका भिड्दै छन् । अमेरिकाको टेक्ससस्थित मुसा क्रिकेट स्टेडियममा हुने खेलमा नेपाल र अमेरिका नेपाली समय अनुसार राति पौने १० बजे आमने सामने हुनेछन् ।  आजको खेल जितेर नेपाल यस सिरिजको पहिलो जित निकाल्ने योजनामा रहेको छ । अमेरिका भने दोस्रो जितको खोजीमा रहेको थियो […]

सम्बन्धित सामग्री

मिस नेपाल नर्थ अमेरिका २०२३ को तालिम सुरु

विजय थापा । यही जुलाई २२ शनिबारका दिन न्यूयोर्कमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) प्रतियोगिता २०२३ का अन्तिम १८ जना प्रतियोगीहरुको तालिम न्यूयोर्कमा प्रारम्भ भएको छ । क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरुबाट प्रतियोगीहरु प्रतिस्प्रद्धामा भाग लिन सबैजना न्यूयोर्क गत जुलाई १६ कै दिन आइपुगेका थिए । मिस नेपाल नर्थ अमेरिका …

अमेरिका नेपाल मेडिकल फाउण्डेसनको सत्ताइसाैं वार्षिक सम्मेलन

अमेरिका नेपाल मेडिकल फाउण्डेसन (एएनएमएफ) ले आयोजना गर्न लागेको २७ औं वार्षिक सम्मेलन यही मे ५ देखि ७ गतेसम्म अमेरिका स्थित नर्थ क्यारोलिना को सार्लोटमा हुने भएको छ।...

२२ जुनदेखि नेपाल–अमेरिका चलचित्र महोत्सव

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण–२०२३  जुन २२ देखि २५ सम्म वासिङटन डिसीमा आयोजना हुने भएको छ । गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना...

नेपाल प्रहरी र सशस्त्रका आईजीपी आज अमेरिका जाँदै

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दैछन्। इइन्टरपोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन्। उनीहरु साँझ ६ बजे अमेरिका उड्ने कार्यतालिका रहेको नेपाल प्रहरीका प्रवक्ता टेकबहादुर राइले जनाकारी दिए। सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुर्व्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ। एक सातासम्म अमेरिका रहँदा उनीहरुले विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको छ।

अमेरिकी जर्नेलले भने–  नेपाल–अमेरिका साथसाथै छौँ

अमेरिकी सेनाको प्यासिफिक कमान्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिनले हरेक परिस्थितिमा नेपाल र अमेरिका सँगै उभिने तथा दुई सेनाबीच सहकार्य थप सृदृढ हुने विश्वास व्यक्त गरेका छन् । अमेरिकामा रक्षासँग सम्बन्धित कोर्स...

सदीक्षा श्रेष्ठ मिस नेपाल नर्थ अमेरिका २०२२ को लागि आधिकारिक कोरियोग्राफर

पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ अमेरिकाको न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०२२ को लागि आधिकारिक कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)को भूमिका निर्वाह गर्ने भएकी छिन । मिस नेपाल नर्थ अमेरिका आयोजकले उनलाई २०२२ को लागि पनि आधिकारिक कोरियोग्राफरको रुपमा नियुक्त गरेको घोषणा गरेको छ ।मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी)को स्थापना काल देखि नै लगातार जोडिएकी श्रेष्ठले यस पटक पनि प्रतियोगिता भरि उनले प्रशिक्षण दिने छिन् ।विगतमा सफलतापूर्वक सम्पन्न भएका ३ वटा प्रतियोगिता

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जुन २३ देखि २६ सम्म

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पाँचौं संस्करण जुन २३  देखि  २६ सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित संस्था ‘नेपाल–अमेरिका फिल्म सोसाइटी’ले सन् २०१७ देखि प्रत्येक वर्ष यो...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पाँचौं संस्करण जुन २३  देखि २६ (असार (देखि १२ गते)  सम्म आयोजना हुने भएको छ ।अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । वासिङ्टन डिसी महानगर क्षेत्रमा केन्द्रीत रहेर आयोजना गरिने पाँचौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२ का लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ ।महोत्सवमा नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनि

नेपाल-अमेरिका फिल्म फेस्टिभल जुन २३ देखि हुने

२ चैत, काठमाडौं । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पाँचौं संस्करण आगामी जुन २३ देखि २६ सम्म अमेरिकाको वासिङ्टन डीसीमा हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । महोत्सवमा सहभागिताका लागि आवेदन खुला गरिएको छ । महोत्सवमा नेपाली फिचर […]

त्रिकोणात्मक सिरिज: नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दै

काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिका आमनेसामने हुँदैछन्। विश्वकपको रोडम्याप भनिएको लिग २ अन्तर्गतको एकदिवसीय सिरिजमा नेपाल र अमेरिका आज दिउँसो सवा ४ बजे नेपाल र अमेरिका ओमनमा आमने सामने हुनेछन्। त्रिदेशीय सिरिज अघि नेपालले पपुवान्युगिनीसँग दुईवटा मैत्रीपूर्ण एकदिवसीय सिरिज खेलेको…