छोरी मेरिनाले दिएकी थिइन् नेता खनाललाई मिर्गौला

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल मिर्गौला प्रत्यारोपण गरेर शनिबार स्वदेश फर्किएका छन्।उनको  भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई नातामा छोरी पर्ने (जेठीसासुको छोरी) मेरिना चित्रकारले मिर्गौला उपलब्ध गराएको उनले बताए।भारतको नयाँ दिल्लीबाट सोमबार काठमाडौं आएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने ‘छोरी मेरिनाले मिर्गौला दिन्छु भनिन् म धेरै खुसी भए र अस्पत

सम्बन्धित सामग्री

लालु यादवलाई दिइन् छोरीले मिर्गौला

काठमाडौं :  भारत विहारका पूर्व मुख्यमन्त्री एवं राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण गरिएको छ।  ७४ वर्षीय यादवको गत सोमबार सिंगापुरस्थित माउन्ट एलिजावेथ अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो। यादवलाई आफ्नै छोरी रोहिणी आचार्यले मिर्गौला दान गरेकी हुन्।पेसाले चिकित्सक रहेकी रोहिणी अहिले आफ्नो श्रीमानसँग सिंगापुरमा बस्दै आएकी छन्।यादवको पछिल्लो केही वर्ष देखि मिर्गौला अस्वस्थ भएको थियो। उनले दिल्लीस्थित एम्स अस्पतालमा मिर्गौलाको उपचार गराउँदै आएका थिए। तर सुध

लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण सफल

राष्ट्रिय जनता दल (राजद)का अध्यक्ष लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण सफल भएको छ । लालु यादवका छोरा तथा बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले अस्पतालबाट शल्यक्रियापछिको भिडियो ट्वीट गरेका छन् ।उनले अहिले लालुप्रसाद यादवलाई आईसीयूमा सारिएको बताएका छन् । दाता रोहिणी आचार्य र लालुप्रसाद यादव दुवै स्वस्थ छन् । लालु यादवको सिङ्गापुरको माउन्ट एलिजाबेथ अस्पतालमा शल्यक्रिया गरिएको छ । उनलाई मिर्गौला दिने उनकी छोरी रोहिणी आचार्य सिंगापुरमा बस्छिन् ।गत महिना लालुप्रसाद यादव र उनकी छोरी रोहिण

लालुप्रसाद यादवको आज सिंगापुरमा शल्यक्रिया, छोरी रोहिणी आचार्यले मिर्गौला दिने

भारतको राष्ट्रिय जनता दलका अध्यक्ष लालु यादवको सोमबार मिर्गौला प्रत्यारोपणको शल्यक्रिया हुने भएको छ । उनकी छोरी रोहिणी आचार्यले अस्पतालबाट एउटा तस्विर शेयर गर्दै मानिसहरूलाई प्रार्थना गर्न आग्रह गरेकी छिन् । लालु यादवको सिङ्गापुरको माउन्ट एलिजाबेथ अस्पतालमा शल्यक्रिया गरिने भएको छ । लालु यादवकी छोरी रोहिणी आचार्यले बुवालाई मिर्गौला दान गरेकी छन् । गत महिना […]

मिर्गौला प्रत्यारोपणका लागि समाजसेवी केसीले गरे पाँच लाख रुपैयाँ सहयोग

दाङ– घोराही उपमहानगरपालिका–१५ बिपी चोक निवासी परास केसीले तुलसीपुर उपमहानगरपालिका–९ निवासी गंगाराम भण्डारीकी छोरी समीक्षा भण्डारीको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गरेका छन्। लामो समयदेखि उपचार गराउँदै आएको र हाल लखनऊस्थित साहारा अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि पालो कुरेर बस्नु परेको छ। आर्थिक अवस्था कमजोर भएकाले मिर्गौला प्रत्यारोपण समयमा हुन सकेन। उपचार तथा मिर्गौला प्रत्यारोपणका […]

पल्पसा डंगोलको मिर्गौला प्रत्यारोपण हुँदै

काठमाडौं : कलाकार पल्पसा डंगोल (चम्सुरी) को मिर्गौला प्रत्योरोपण भइरहेको छ। उनको आज महाराजगन्जस्थित त्रि वि शिक्षण अस्पतालमा प्रत्यारोपण भइरहेको हो।पल्पसाको मिर्गौला प्रत्यारोपण कार्य जारी रहेको उनकी जेठी छोरी लुनिभा डंगोलले जानकारी दिइन्। पल्पसाका भाईले उनलाई मिगौला दिएको लुनिभाले बताइन्। 'आमाको मिर्गौला प्रत्यारोपण कार्य चलिरहेको छ। केही सामानहरू नहुँदा अलि समय लागिरहेको…

नेपालमा मिर्गौला दान : प्रत्यारोपणका नाममा महिलामाथि अपराध

काठमाडौँकी ४८ वर्षीया नमुना प्रजापति (नाम परिवर्तन)ले मिर्गौला फेल भएपछि  डायलिसिस गराउन थालेको ५ वर्ष पुग्यो । उनले मिर्गौला प्रत्यारोपणको इच्छा राखे पनि पुरा हुन सकेको छैन । पाँच वर्षअघि मिर्गौला बिग्रिँदाको सुरुवाती समयमा प्रजापतिलाई मिर्गौला दान गर्न दुवै छोरी, श्रीमान् तयार भए । तर, आमालाई मिर्गौला दान गर्नका लागि तयार भएका छोरीहरूको परीक्षणका क्रममा मिर्गौला म्याच नहुँदा दान दिन मिलेन । दुई दिन अघिसम्म श्रीमतीलाई मिर्गौला दान गर्न तयार भएका उनका श्रीमान् छोरीहरूले मिर्गौला दान गर

अर्थमन्त्रीलाई मिर्गौला पीडित सरोकार समाजको धन्यवाद

मिर्गौला पीडित सरोकार समाजले बजेटमा मिर्गौला पीडितलगायतलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ ।बिहीबार अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले धन्यवाद दिएको हो ।अर्थमन्त्री शर्मालाई ९६ वर्षीया गंगादेवी पौडेल र समाजका अध्यक्ष सुवेदीले धन्यवाद पत्र प्रदान गर्नुभएको हो । पौडेलकी ५९ वर्षीया छोरी मिर्गौला पीडित छिन् […]

दीर्घरोगीलाई उपचार खर्च : मिर्गौला पीडित खुशी

बजेटमा मिर्गौला दीर्घरोगीलाई मासिक उपचार खर्च व्यवस्था गरेका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ लाई मिर्गौला पीडित सरोकार समाजले धन्यवाद दिएको छ । बिहीबार अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले धन्यवाद दिएको हो ।अर्थमन्त्री शर्मालाई ९६ वर्षीया गंगा देवी पौडेल र समाजका अध्यक्ष सुवेदीले धन्यवाद पत्र प्रदान गरे । पौडेलकी ५९ वर्षीया छोरी मिर्गौला पीडित छिन् । उनको डायलासिस भइरहेको छ ।‘दीर्घरोगी, मिर्गौला डायलासिस, मिर्गौला प्रत्यारोपी, क्यान

झलनाथलाई कसले दियो मिर्गौला ?

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो शरीरमा मिर्गौला प्रत्यारोपण सफल भएको भन्दै मिर्गौला दाता, उपचारमा संलग्न चिकित्सक र आफ्नो उपचारका लागि सहयोग उपलब्ध गराएको सरकारलाई धन्यवाद दिएका छन् ।भारतको नयाँ दिल्लीबाट सोमबार काठमाडौं आएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो शरीरमा प्रत्यारोपण गरिएको मिर्गौैला नाताले छोरी पर्ने मेलिना चित्रकारले उपलब्ध गराएको खुलासा गरे ।उनले आफ्नै दिदी (जेठीसासु) को छोरीले आफूलाई मिर्

मिर्गौला पीडित मनिदेवीको जीवन बचाइदिन आग्रह

मेघराज रिस्मेली, जापान । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ५ प्याङखोला डाँडा गाउँकी ३४ वर्षीया मिर्गौला पीडित मनिदेवि विकको जीवन बचाइदिन आफन्तले आग्रह गरेका छन् । मनिदेवीको भारतको एक अस्पतालमा बिगत ६ महिनादेखि उपचारत भइरहेको छ । पहिल्यै श्रीमान गुमाएकी चार सन्तानकी आमा मनिदेवीको आर्थिक अवस्था अत्यन्त नाजुक भएकोले उपचारमा समस्या परेको भन्दै सहयोगका लागि अपिल गरिएको हो । उनका श्रीमानको केही वर्षअघि नै खोलाले बगाएर मृत्यु भएको थियो भने ३ छोरी र १ छोरा सानै उमेरका छन् । सामान्य दलित परिवारकी मनिदेवीको बुटवल, काठमाडौं हुँदै उपचारका क्रममा खर्च अभाव भएपछि अहिले भारतमा रहेका उनका आफन्तले केही उपचार गराइरहेको भएपनि ठूलो धनराशी लाग्ने भएकाले उपचारमा समस्या भएको छ । पीडित मनिदेवीलाई बचाउनका लागि जापानमा रहेका केही समाजसेवीहरुको अगुवाईमा रकम संकलन सुरु गरिएको छ हालसम्म केही सहयोग रकम उठेपनि उनको पूर्ण उपचारका लागि थप सहयोग आवश्यक रहेकोले इच्छुक व्यक्तिहरुलाई सहयोगको लागि आग्रह गरिएको छ । सहयोग रकम जापान पोष्ट बैंकको खाता नं १०३६०७०६८९२६१ मा जम्मा गरिदिन हुन आग्रह गरिएको छ ।