न्यूकासलसँग घरेलु मैदानमै हार्‍यो टोटनहम

घरेलु मैदानमा भएको खेलमा टोटनहम न्यूकासलसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

सम्बन्धित सामग्री

अग्रता जोगाउन नसक्दा टोटनहम घरेलु मैदानमा स्तब्ध

काठमाडौं – इङ्लिस प्रिमियर लिगमा टोटनहम घरेलु मैदानमै एस्टन भिल्लासँग पराजित भएको छ । आइतबार भएको खेलमा एस्टन भिल्लासँग सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली टोटनहम २–१ ले पराजित भएको हो । टोटनहम रंगशालामा भएको खेलको ३२ औं मिनेटमा जियोवानी लो सेल्सको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । तर पहिलो हाफको इन्जुरी समयमा पउ टोरेसले […]

एस्टन भिल्लासँग टोटनहम पराजित

लन्डन । इङ्लिस प्रिमियर लिगअन्तर्गत आइताबार राति सम्पन्न खेलमा टोटनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । जितसँगै एस्टन भिल्ला १७ खेलमा २१ अंक जोडेर १२ औं स्थानमा रहेको छ । पराजित टोटनहम समान खेलबाट ३० अंकका साथ पाँचौ स्थामा यथावत छ । टोटनहम घरेलु मैदानमा एस्टन भिल्लालाई जित दिलाउन इमी बोन्डिया र […] The post एस्टन भिल्लासँग टोटनहम पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टोटहहम र चेल्सीको सुखद सुरुवात

इंग्लिस प्रिमियर लिग २०२२/२३ को सिजन शनिबार राति भएको खेलमा टोटनहम र चेल्सीले सुखद् सुरुवात गरेका छन् । टोटनहम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टिमले साउथह्याम्पटनलाई ४(१ ले पराजित गर्‍यो।टोटनहमको जितमा र्यान सेसेग्नन, एरिक डायर र डेजन कुलुसेभिस्कीले एक(एक गोल गर्दा टिमले एक गोल भने साउथह्याम्पटनका मोहम्मेद सलिसुबाट आत्मघाती उपहार पाएको थियो । खेलमा अग्रता भने साउथह्याम्पटनले बनाएको थियो ।१२औं मिनेटमा जे वार्ड प्रोसेले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, यो अग्रता धेरैबेर टिक्न

सिटीको सहज जित, टोटनहम पराजित

इंग्लिस प्रिमियर लिग फुटबलको बुधबार राति भएको खेलमा शीर्ष टोली म्यानचेस्टर सिटीले सहज जित निकाल्दा टोटनहम भने पराजित भएको छ । घरेलु मैदान इतिहादमा  सिटीको १९ औं जितमा रियाद मेहरेज र केभिन डि ब्रुयनले एक एक गोल गरेपछि ब्रेन्टफोर्ड २-० ले पराजित भयो  ।  खेलको ४० औं मिनेटमा रियादले पाएको पेनाल्टी सदुपयोग गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा केभिनले गोल गर्दा सिटीले सहज जित पायो । जितसँगै सिटीले शीर्ष स्थानमा २४ खेलबाट ६० अंक बनाएको छ । दोस्रो स्थानको लिभरपुलको २२ खेल

सिटी, चेल्सी, र टोटनहम पाचौं चरणमा

लन्डन । म्यानचेस्टर सिटी, टोटनहम, एभर्टन र चेल्सी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छन् । शनिबार राति भएको फरक खेलमा इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा प्रवेश गर्यो । घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महरेजले दुई तथा इल्के गुन्डोगान र जोन स्टोन्सले एक एक गोल […] The post सिटी, चेल्सी, र टोटनहम पाचौं चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सिटी, चेल्सी, एभर्टन र टोटनहम पाचौं चरणमा

म्यानचेस्टर सिटी, टोटनहम, एभर्टन र  चेल्सी  एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छन् । शनिबार राति भएको फरक खेलमा इंग्लिस प्रिमियर लिग  लिडर म्यानचेस्टर सिटीले फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै  अन्तिम १६ मा प्रवेश गर्यो ।घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महरेजले दुई तथा इल्के गुन्डोगान र जोन स्टोन्सले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा फाबियो कार्भाल्होले गोल गर्दै भ्रमणकारी टोली फुलहमले अग्रता लिएको थियो । तर घरेलु टोली सिटीले दुई मिनेटमै गोल फर्काउदा पुनरागमन गर्

युनाइटेड र टोटनहम विजयी

लन्डन। इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेड र टोटनहमले जित हात पारेका छन् । आइतबार राति भएको खेलमा म्यानचेष्टरले घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको हो । युनाइटेडका लागि निर्णायक गोल फ्रेडले ७७औँ मिनेटमा गरे । अर्काे खेलमा टोटनहमले नर्विच सिटीलाई ३-० ले पराजित गरेकाे छ । घरेलु मैदान टोटनहमलाई जिताउँन लुकास […] The post युनाइटेड र टोटनहम विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

युनाइटेड र टोटनहम विजयी

इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेड र टोटनहमले जित हात पारेका छन् । आइतबार राति भएको खेलमा म्यानचेष्टरले घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको हो । युनाइटेडका लागि निर्णायक गोल फ्रेडले ७७औँ मिनेटमा गरे ।अर्काे खेलमा टोटनहमले नर्विच सिटीलाई ३-० ले पराजित गरेकाे छ ।  घरेलु मैदान टोटनहमलाई जिताउँन लुकास मौरा, डाभिन्सन सान्चेज र हिङ मिन सनले १-१ गोल गरे । जितसँगै म्यानचेस्टर युनाइटेड १५ खेलबाट २४ अंक जोडेर छैटौँ स्थानमा छ । पराजित क्रिस

चेल्सी, म्यानचेष्टर सिटी र टोटनहम एफए कपको चौथो चरणमा

२७ पुस, काठमाडौं । प्रिमियर लिग क्लबहरु चेल्सी, म्यानचेष्टर सिटी र टोटनहम हट्सपर एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । चेल्सीले चौथो डिभिजन क्लब मोरेकाम्बे, सिटीले दोस्रो डिभिजनको ब्रिमिङहम सिटी र टोटनहमले आठौं श्रेणीको मारिन लाई पराजित गर्दै राउण्ड अफ ३२ मा स्थान पक्का गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा चेल्सीले मवरेकाम्बेलाई ४-० ले […]

टोटनहम लिगकपको फाइनलमा

२२ पुस, काठमाडौं । टोटनहम हट्सपर लिग कप (इएफएल कप) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनलमा च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै टोटनहमले फाइनलमा स्थान बनाएको हो । घरेलु मैदानमा भएको खेलमा टोटनहमले दुवै हाफमा एक/ एक गोल गरेको थियो । खेलको १२औं मिनेटमा माउसा सिकोले गोल गर्दै टोटनहमलाई […]