टोटनहम लिगकपको फाइनलमा

२२ पुस, काठमाडौं । टोटनहम हट्सपर लिग कप (इएफएल कप) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनलमा च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै टोटनहमले फाइनलमा स्थान बनाएको हो । घरेलु मैदानमा भएको खेलमा टोटनहमले दुवै हाफमा एक/ एक गोल गरेको थियो । खेलको १२औं मिनेटमा माउसा सिकोले गोल गर्दै टोटनहमलाई […]

सम्बन्धित सामग्री

अग्रता जोगाउन नसक्दा टोटनहम घरेलु मैदानमा स्तब्ध

काठमाडौं – इङ्लिस प्रिमियर लिगमा टोटनहम घरेलु मैदानमै एस्टन भिल्लासँग पराजित भएको छ । आइतबार भएको खेलमा एस्टन भिल्लासँग सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली टोटनहम २–१ ले पराजित भएको हो । टोटनहम रंगशालामा भएको खेलको ३२ औं मिनेटमा जियोवानी लो सेल्सको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । तर पहिलो हाफको इन्जुरी समयमा पउ टोरेसले […]

लिभरपुललाई हराउदै टोटनहम दोस्रो स्थानमा उक्लियो

काठमाडौं– इङ्लिस प्रिमियर लिगअन्तर्गत ९ खेलाडीमा सीमित लिभरपुल टोटनहम २–१ ले हराएको छ । शनिबार राति भएको खेलमा जितसँगै टोटनहम दोस्रो स्थानमा उक्लिएको हो ।   सात खेलबाट १७ अंक बनाएको टोटनहम दोस्रो स्थानमा छ । समान खेलबाट १६ अंक रहेको लिभरपुल चौथो स्थानमा रहँदा समान १७ अंकको आर्सनल तेस्रो स्थानमा छ । पहिलो हार बेहोरेको […]

टोटनहम र एभरटनले अंक बाँडे

लन्डन । टोटनहम र एभरटनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको एक मात्र खेलमा टोटनहम र एभरटनले समान अंक बाडेका हुन् ।  दुवै तर्फका एक एक खेलाडीले रातो कार्ड पाउँदा दुवै टोली १०–१० खेलाडीमा सिमित हुन परेको थियो ।   पहिलो हाफमा गोलरहित बराबरीको खेल भए पनि दोस्रो […] The post टोटनहम र एभरटनले अंक बाँडे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टोटनहम र एभरटनले अंक बाँडे

२१ चैत, काठमाडौं । प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको एक मात्र खेलमा टोटनहम र एभरटनले एक/एक को बराबरी खेल्दै अंक बाँडेका छन् । माइकल किनले अन्तिम मिनेटमा गोल गरेपछि एभरटनले टोटनहमसँग अंक खोसेको थियो । त्यसअघि ६८औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । तर अन्तिम समयमा गोल खाँदा जित नजिक पुगेर […]

एस्टन भिल्लासँग टोटनहम पराजित

लन्डन । इङ्लिस प्रिमियर लिगअन्तर्गत आइताबार राति सम्पन्न खेलमा टोटनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । जितसँगै एस्टन भिल्ला १७ खेलमा २१ अंक जोडेर १२ औं स्थानमा रहेको छ । पराजित टोटनहम समान खेलबाट ३० अंकका साथ पाँचौ स्थामा यथावत छ । टोटनहम घरेलु मैदानमा एस्टन भिल्लालाई जित दिलाउन इमी बोन्डिया र […] The post एस्टन भिल्लासँग टोटनहम पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

न्यूकासलसँग घरेलु मैदानमै हार्‍यो टोटनहम

घरेलु मैदानमा भएको खेलमा टोटनहम न्यूकासलसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

केनको दुई गोलमा टोटनहम विजयी

१३ भदौ, काठमाडौं । ह्यारी केनको दुई गोल मद्दतमा टोटनहमले प्रिमियर लिगमा नटिङहम फरेस्टलाई २-० ले पराजित गरेको छ । यस सिजन तेस्रो जित निकालेको टोटनहम लिगमा अपराजित छ । फरेस्टको मैदानमा टोटनहमलाई जिताउन केनले पाँचौ र ८१औं मिनेटमा गोल गरे । जितपछि चार खेलबाट १० अंक जोडेको टोटनहम तेस्रो स्थानमा उक्लेको छ । फरेस्ट […]

इंग्लिस प्रिमियर लिग : उल्भ्सलाई हराउँदै टोटनहम शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबलमा आज भएको पहिलो खेलमा टोटनहम विजयी भएको छ । टोटनहमले उल्भ्सलाई १–०  गोलले हरायो । उसका लागि खेलको ६४ औं मिनेटमा ह्यारी केनले गोल गरे । ३ खेलमा ७ अंक जोडेको टोटनहम शीर्ष स्थानमा पुगेको छ । उल्भ्स एक अंकसहित १६ औँ स्थानमा छ ।

टोटनहम चौथो स्थानमा उक्लियो

लन्डन । न्युक्यासल युनाइटेडमाथि ५-१ को प्रभावशाली जितसहित आइतबार राति टोटनहम इङ्लिस प्रिमियर लिगको चौथौ स्थानमा उक्लिएको छ । ३९औं मिनेटमा फाबियाना साचारको फ्रिकिक गोलमा न्युक्यासलले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि नै टोटनहम खेलमा फर्कियो । सनको क्रसमा बेन डेभिसले गोल गरेका थिए । ४८औं मिनेटमा म्याट डोहेर्टेको गोलमा टोटनहमले अग्रता लियो । […] The post टोटनहम चौथो स्थानमा उक्लियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रिमियर लिगमा टोटनहम विजयी

१ कात्तिक, काठमाडौं । प्रिमियर लिगमा टोटनहम हट्सपरले न्यूकासल युनाइटेडलाई ३-२ ले पराजित गरेको छ । खेलमा न्यूकासलले पहिले अग्रता लिए पनि टोटनहमले पुनरागमन गर्दै लगातार तीन गोल गरेको थियो । टोटनहमका लागि ट्याङ्गुए एडोम्बेले, ह्यारी केन र हेउन मिन सनले गोल गरे । न्यूकासलका लागि कलुम विल्सनले एक गोल गरे । टोटनहमका एरिक डाएरले […]