बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बाँकेको मंगलप्रसाद मावि खेल मैदानमा जारी पुरुष हक्की प्रतियोगितामा समूह ए बाट विभागीय टोली नेपाल पुलिस र नेपाल आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह वी बाट प्रदेश ५ र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन्।
सोमबार भएको खेलमा प्रदेश २ लाई ...