काठमाडौं, मंसिर ८ । अव्यवस्थित बस पार्किङले सङ्घीय राजधानी काठमाडौंं अस्तव्यस्त र कुरूप बन्दै गएको छ। राजधानी आवतजावत गर्ने दिवा तथा रात्रि सेवाका बस जथाभावी पार्किङ गर्दा राजधानी सहर अस्तव्यस्त बन्दै गएको हो। बसहरू गोङ्गबुस्थित नयाँ बसपार्कमा मात्र पार्किङ गर्नुपर्ने प्रावधान रहे पनि विशेष गरी चक्रपथ वरिपरिका गल्ली, ग्यारेज, पेट्रोल पम्प, निजी तथा सार्वजनिक जग्गा, […]