अस्तव्यस्त आयोजना

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहभन्दा बढी चर्चा यसले सहरको सवारी व्यवस्थापनमा पारेको अस्तव्यस्तताको भइरहेको छ। सहरमा आयोजना हुने कुनै एउटा कार्यक्रमले यातायात अस्तव्यस्त हुनुको मुख्य कारण हो-शासकीय तुजुक।...

सम्बन्धित सामग्री

मालढुङ्गा–बेनी सडक अस्तव्यस्त

पर्वत। स्तरोन्नतीको चरणमा रहेको राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी करिडोरको मालढुङ्गा–बेनी सडक अलपत्र परेको छ । मालढुंगा—बेनी सडकको ठेकेदार कम्पनीले काम छाडेपछि चार महिनादेखि सडक अस्तव्यस्त बनेको हो । सडक निर्माणको काम छाडिएका कारण यात्रुले सास्ती बेहोरेका छन भने ठेकेदारलाई काम फर्काउने प्रयास थालिएको छ । निर्माणको ठेक्का लिएको मुल कम्पनी र उसले खटाएको सहायक कम्पनीबीच […]

नवौं खेलकुदका लागि तीन दिनमै कभर्ड हल चिटिक्क

३ कात्तिक, गलकोट । लामो समयको प्रयासमा निर्माण गरिएको बागलुङको बाङ्गेचौरस्थित कभर्डहलमा नवौं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिताका लागि पर्याप्त आवश्यक पूर्वाधार थिएन । सानो कभर्डहल, बाहिरी संरचना अस्तव्यस्त, टिनको छानोमुनी खेल आयोजना गर्न निकै कठिन र चुनौतीपूर्णनै थियो । विद्युत्, खानेपानी तथा शौचालयको व्यवस्थापन नभएको सो हल तीन दिनमै चिटिक्क पर्‍यो । हलको रातारात मर्मत […]

खाल्डाखुल्डीले अस्तव्यस्त बनेको बुटवलको मुख्य सडककाे मर्मत सुरु

बुटवल- बुटवल उपमहानगरपालिकाले चासो देखाएपछि बुटवलको मुख्य सडक मर्मत गर्न थालिएको छ। संघीय सरकार अन्तर्गतको आयोजना भएपनि सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीले काम अघि नबढाएपछि बुटवल उपमहानगरपालिकाले काम अघि बढाउन निर्देशन दिएको थियो। बुटवल उपमहानगरपालिकाको निर्देशनपछि ठेकेदार कम्पनीले राजमार्ग चौराहा, मिलनचोक, अस्पताल लाइन, ट्राफिक चोक लगायतका स्थानमा खाल्डा पुर्ने र सम्याउने काम थालेको हाे। […]

धौलीगाड खानेपानी आयोजनालाई बजेट जुट्यो

राष्ट्यि गौरवको आयोजनाका रुपमा रहेको जुम्लाको बृहत्त धौलिघाट खानेपानी आयोजनाको निर्माण प्रक्रिया करिब डेढ दशकपछि अघि बढेको छ । दुर्गम जुम्लाको घरघरमा शुद्द खानेपानी पहुँच विस्तार गर्ने लक्ष्यका साथ अघि बढाइएको आयोजना आर्थिक अभावले डेढ दशकदेखि अलपत्र थियो । डीपीआर तयार भए पनि बजेट नजुट्दा आयोजना निर्माण अस्तव्यस्त थियो ।तर संघीय अर्थ मन्त्रालयले गएको मंसिर […]

काँग्रेस महाधिवेशन : उद्घाटनअघि र्‍याली नगर्ने

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन आज (शुक्रबार) देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदै छ । दिउँसो १ बजे प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्दै छन् । उद्घाटन अघि काँग्रेसले र्‍यालीको आयोजना नगर्ने भएको छ। काँग्रेसले ट्राफिक अस्तव्यस्त हुन नदिन र्‍याली नगर्ने भएको हो । त्यस्तै महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]

अस्तव्यस्त नारायणगढ

चितवन : नेकपा एमालेको १० औं महाधिवेशनका कारण आज बिहानै देखि चितवनको नारायणगढ क्षेत्र अस्तव्यस्त बन्यो। नारायणी नदी किनारमा आयोजना गरिएको महाधिवेशनको उद्घाटन सत्रका कारण मुख्य सडक मार्गहरु अवरुद्ध भएका थिए। जसकारण सहायक सडकहरुमा मानिस र सवारी साधनको 'मुभमेन्ट' बढेको थियो। महाधिवेशन आयोजनास्थलमा मानिसको भिड बढ्दा व्यवस्थापकिय कमजोरी प्रष्ट देखिन्थ्यो। सडकमा घन्टौंको जाम लाग्दा नारायणी…

कांग्रेस जस्तै देश पनि अस्तव्यस्त भयो : पौडेल

जनकपुरधाम- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना पार्टी र मुलुक सँगैसगै अस्तव्यस्त भएको बताएका छन् । प्रदेश युनियन धनुषाले सोमबार बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सफल नेतृत्व नभएर कांग्रेस अस्तव्यस्त भएजस्तै परिवर्तनपश्चात नेतृत्वहरू कुशल नपाएर देश नै अधोगतितर्फ गएको टिप्पणी गरे । ‘७० वर्षसम्मको आन्दोलन र त्यागले हामी […]

प्राकृतिक प्रकोपले उद्योग तथा जनजीवन अस्तव्यस्त

मनसुनको समय सकिएपछि ढुक्कले धान काटेका किसानका बाली नष्ट भएसँगै अविरल वर्षाले उद्योगहरूमा पनि ताण्डव मच्चाएको छ । साथै, विद्युत् आयोजना, सडक, पुललगायत भौतिक संरचनाका साथै सयौंको संख्यामा जीवनको पनि क्षति भएको छ । सरकारले तत्कालका लागि राहतको घोषणा त गरेको छ । तर, यसपटकको मनसुनपछिको वर्षाले जनजीवनमा नराम्रो असर छोड्ने देखिन्छ । किनकि किसान […]

प्रधानमन्त्रीको सभाका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त

नेकपा केपी ओलीको समूहले आयोजना गरेको सभाका कारण काठमाडौंको काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ।

दक्षिपूर्वी एशियाली क्षेत्रीय खेल प्रतियोगिताको आयोजना 'अस्तव्यस्त'

नेपालमा दक्षिण एशियाली खेलकुद सुरु हुन लागेकै बेला फिलिपिन्समा पनि शनिवार उदघाटन गरिन लागेको दक्षिणपूर्वी एशियाली क्षेत्रीय खेलकुद प्रतियोगिताको तयारी अस्तव्यस्त भएको गुनासो आएपछि आयोजकले खेलाडीसँग माफी मागेका छन्।