चन्द्रनिगाहपुर अस्पताल अस्तव्यस्त

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर अस्पताल अस्तव्यस्त बनेको छ । स्वास्थ्य विभागले जिम्मेबार डाक्टर नपठाउँदा चन्द्रनिगाहपुर अस्पताल अस्तव्यस्त बनेको हो । परीक्षणका लागि आएका विद्यार्थी करारका डाक्टर संदिपकुमार साहलाई चन्द्रनिगाहपुर अस्पतालको प्रमुख बनाएपछि अहिले झन अस्तव्यस्त बनेको हो । कुनै समय बिहान ९ बजेदेखि बेलुका ७ बजे सम्म सेवाग्राहीको भीड लाग्ने अस्पतालमा अहिले […] The post चन्द्रनिगाहपुर अस्पताल अस्तव्यस्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कार्यकारी निर्देशक नहुँदा अस्तव्यस्त बन्दै क्यान्सर अस्पताल

नेपालमा क्यान्सर उपचारको क्षेत्रमा अग्रणी मानिएको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन महिनादेखि कार्यकारी निर्देशक पद रिक्त हुँदा अस्पताल अस्तव्यस्त बन्दै गएको छ । बिरामीले पाउने नियमित सेवा र सुविधा घट्दै गएको छ । आर्थिक वर्षको मसान्तमा भुक्तानी र खरिदका काम रोकिएका छन् । तीन महिनादेखि कर्मचारीले तलब पाउन सकेका छैनन् । एशियाकै नमूना अस्पतालका …

जिल्ला अस्पताल अस्तव्यस्त

दैनिक ४ सय बिरामी आउने जिल्ला अस्पतालमा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा चरम बेथिति देखिएको छ । कावासोती नगरपालिका–१६ डन्डास्थित अस्पताल १५ शय्याको सञ्चालन अनुमति भए पनि बिरामीको चापलाई हेरेर ६५ शय्या सञ्चालनमा छ ।

टेकु अस्पतालमा खोप प्रमाणपत्र लिनेहरुको भीड

काठमाडौं, साउन ८ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोरोना (कोभिड–१९) विरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भीड लागेको छ । विदेश जानेहरुलाई सम्बन्धित देशले कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र माग्ने गरेपछि खोप लगाएको प्रमाणपत्र लिन टेकुमा भीड बढेको हो । सयौँको संख्यामा मानिहरुको भीड बढेपछि टेकु अस्पताल अस्तव्यस्त देखिएको छ भने संक्रमणको जोखिम पनि बढेको […]

जिल्ला अस्पताल पर्साको सधैं बेहाल

भव्य संरचना र आवश्यक उपकरण हुँदा पनि जिल्लाको दोस्रो सदरमुकाम मानिने पोखरिया नगरपालिकास्थित जिल्ला अस्पताल अस्तव्यस्त छ । हाल अस्पतालको २ तल्ले भव्य भवन छ ।

अक्सिजन सिलिण्डरमा 'उठाएको' विषयमा कसले बोल्यो झुट? प्रहरीले वा उद्योगीले?

काठमाडौं : ट्रमा सेन्टरका निमित्त निर्देशक डाक्टर सन्तोष पौडेलले दुई दिनअघि फेसबुकमा भयपूर्ण अवस्थाबारे पोस्ट गरे। अक्सिजन अभाव भोगिरहेको मुलुकमा उनले पोस्ट गरेको विषयले धेरैको ध्यान खिच्यो। त्यसले सामाजिक सञ्जाल पनि ततायो। उनले लेखेको कुरा निकै मार्मिक थियो। संवादमा आधारित थियो उनको पोस्ट। कोरोना भाइरसको संक्रमणले अस्पताल अस्तव्यस्त हुँदाको अवस्थालाई त्यो संवादले चित्रण गरेको…

बाँकेमा कोरोना सङ्क्रमण अघिल्लो वर्षकै अवस्थामा, अस्पताल अस्तव्यस्त

गत वर्ष कोरोना महामारीले सताएको बाँकेमा यतिबेला महामारी पुरानै अवस्थामा फर्किएको छ । विगतमा जस्तो कोरोनाका बारेमा विल्कुलै जानकारी नभएको, प्रयोगशाला, जनशक्ति र अस्पताल नभएको पनि होइन, तर महामारी सकिएको ठानेर ती संयन्त्रलाई तयारी अवस्थामा नराख्दा समस्या बल्झिएको हो ।

डा. चुमनलाल दासलाई उत्कृष्ट डाक्टरको हेल्थ अवार्ड

चितवन– सगरमाथा अञ्चल अस्पतालमा कार्यरत डा चुमनलाल दास उत्कृष्ट डाक्टर भएका छन् । उनलाई पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पक कमल दाहाल प्रचण्डले एक समारोहमा स्वास्थ्य खबर हेल्थ अवार्ड २०७५ प्रदान गरेका छन्।  सरकारी अस्पताल अस्तव्यस्त हुनुलाई स्रोतको कमी ठान्नेहरु पाइलैच्छिे भेटिन्छन् । तर, डा. चुमनलाल दासको मान्यता फरक...

राप्ती उपक्षेत्रीय अस्पताल अस्तव्यस्त - Naya Patrika

राप्ती उपक्षेत्रीय अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीबीचको विवादले बिरामीहरू मर्कामा परेका छन् । महेन्द्र अस्पताल राप्ती उपक्षेत्रीय अस्पतालका रूपमा स्तरोन्नति भएपछि गुणस्तरीय सेवा सुरु गरेको अस्पताल पुनः लथालिंग...पूरा पढ्नुहोस् »

भगवतीको शव आफन्तले अझै बुझ्न मानेनन्, अस्पताल अस्तव्यस्त

रुपन्देही,  माघ २३ – लुम्बिनी अञ्चल अस्पताल बुटवलमा सुत्केरी गराउन गएकी पाल्पा माथागढी–४, झडेवाकी ३२ वर्षीय भगवती अधिकारीको शव आफन्तल...