अल्का अस्पतालको बाथरोग सम्बन्धि स्वास्थ्य शिविर, १७ भन्दा बढी ल्याव जाँच निःशुल्क

काठमाडौं, १ पुस । अल्का अस्पताल प्रालिले बाथरोग सम्बन्धि ९ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। जावलाखेलस्थित अस्पताल परिसरमा पुष ४ गतेदेखि ८ गतेसम्म पहिलो चरणमा र पुष १२ गतेदेखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धि स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो। बाथरोग सम्बन्धि बिशेषज्ञ डाक्टरद्धय जीवन पौडेल र […]

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयको अनुगमनः अस्पतालले नागरिक वडापत्र लागू गर्नुपर्ने

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका आठ वटा अस्पतालहरुको अनुगमन गरेको छ। स्वास्थ्य मन्त्रालयले बिहीबार काठमाडौँका चार, ललितपुर र भक्तपुरका २/२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन गरेको हो। मन्त्रालयका अनुसार काठमाडौँको कान्ति बाल अस्पताल, मनमोहन मेमोरीयल अस्पताल, नेपाल मेडिकल कलेज र शंकरापुर अस्पताल, ललितपुर क्षेत्रको मेडिसिटी अस्पताल र अल्का अस्पताल, भक्तपुरको भक्तपुर […]

अल्का अस्पतालद्धारा मधुमेहका विरामीको निःशुल्क स्वास्थ्य परीक्षण

ललितपुर, २९ कात्तिक । अल्का अस्पताल प्रालिले मधुमेह भएका बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ। विश्व मधुमेह दिवसका अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले अस्पताल परिसरमा नै मधुमेह भएका विरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो। निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय भन्दा बढी मधुमेहका विरामीको परीक्षण र औषधि वितरण गरिएको अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी […]

अल्का अस्पतालद्वारा मधुमेहका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण

अल्का अस्पताल प्रालिले मधुमेह भएका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । विश्व मधुमेह दिवसका अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले अस्पताल परिसरम नै मधुमेह भएका विरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो । निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय भन्दा बढी मधुमेहका विरामीको परीक्षण र औषधि वितरण गरिएको अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए । एचबिएवान सी, पीपी र फास्टिङ लगायतका ल्याव टेष्टमा पनि निःशुल्क परीक्षण गरिएको उनले जानकारी दिए । मधुमेहका विरामीहरूला

थाइराइडका बिरामीलाई अल्का अस्पतालमा छुट, टिएफटी परीक्षण निःशुल्क

थाइराइड भएका बिरामीहरुका लागि ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।...

थाइराइडका बिरामीहरुलाई अल्का अस्पताल छुट, टिएफटी परीक्षण निःशुल्क

थाइराइड भएका बिरामीहरूका लागि ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले थाइराइड भएका विरामीहरुलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । अल्का अस्पतालको प्राङ्गणमा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जनाभन्दा बढीलाई सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।निःशुल्क स्वास्थ्य शिविरमा थाइराइडका विरामीहरुलाई गरिने परीक्षणहरु मध्ये टिएफटी निशुल्क गरिएको छ भने अन्य ल्याव परीक्षणहर

अक्सिजन सिलिन्डर संकलन गरी विभिन्न अस्पतालहरुमा बुझाइयो

ललितपुर। जिल्लाका विभिन्न स्थानमा प्रयोगबिहीन रहेका २३० थान अक्सिजन सिलिन्डरहरु महानगरीय प्रहरी परिसर ललितपुरले संकलन गरी विभिन्न अस्पतालहरुलाई बुझाएको छ। संकलन गरिएका सिलिण्डर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज ईमाडोल, ब्रजबाराही अस्पताल चापागाउँ, अल्का अस्पताल जावलाखेल, सुमेरु अस्पताल धापाखेल, स्टार अस्पताल, मेघा अस्पताल, गणेशमान सिंह अस्पताल र बागडोलस्थित वृद्धाश्रममा रहेको आइसोलेशन सेन्टरमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रयोगविहीन १५९ थान अक्सिजन सिलिण्डरर संकलन

ललितपुर। ललितपुरका विभिन्न स्थानमा रहेका प्रयोगविहीन १५९ थान अक्सिजन सिलिण्डर महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाइमा संकलन गरिएको छ। संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डीसीसीएमसीको बैठकबाट निर्णय गराइ तत्काल अत्यावश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० थान, किस्ट मेडिकल कलेज इमाडोललाई ३० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पताल जावलाखेललाई १५ थान बिरामीहरुको प्रयोजनका लागि बुझाइएको छ।

प्रयोगविहीन १५९ थान अक्सिजन सिलिण्डरर संकलन

ललितपुर। ललितपुरका विभिन्न स्थानमा रहेका प्रयोगविहीन १५९ थान अक्सिजन सिलिण्डर महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाइमा संकलन गरिएको छ। संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डीसीसीएमसीको बैठकबाट निर्णय गराइ तत्काल अत्यावश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० थान, किस्ट मेडिकल कलेज इमाडोललाई ३० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पताल जावलाखेललाई १५ थान बिरामीहरुको प्रयोजनका लागि बुझाइएको छ।

अल्का अस्पताल १५औं वर्षमा

ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल १५औं वर्षमा प्रवेश गरेको छ । २०६२ फागुन ३ गतेदेखि अल्का अस्पताल सञ्चालनमा आएको हो ।‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौ’ भन्ने स्लोगनसहित कुमार थापाले अल्का अस्पताल सञ्चालन गरेका हुन् । स्वास्थ्य मन्त्रालयले १४ वर्षअघि अल्का अस्पताललाई संचालनकालागि अनुमति दिएको थियो । अल्का अस्पतालमा सय शैया छ ।“मलाई हिजो जस्तो […]

अल्का अस्पताल र जनता बैंकको निःशुल्क स्वास्थ्य शिविर सिन्धुपाल्चोकमा

काठमाडौं- अल्का अस्पताल र जनता बैंकले संयुक्त रुपमा सिन्धुपाल्चोकमा निःशुल्क स्वास्थ्थ शिविर आयोजना गरेको छ। जनता बैंकको वार्षिक उत्सव पारेर चौतारा साँगाचोकमा निःशुल्क...