पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवामा आज बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको काजीपौवास्थित भित्री सडकखण्डमा लु२च ६३२ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर त्वातीले जानकारी दिए । मृत्यु हुनेमा बगनासकाली गाउँपालिका–४ खानीछापका २० वर्षीय विजय खाम्चा र रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानका २७ वर्षीय राजु थापा रहेका छन् । जीप दुर्घटनामा परेर घाइते भएका दुवै जनालाई उपचारका लागि मिसन अस्पताल पुर्‍य...

सम्बन्धित सामग्री

हुम्लामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

हुम्लामा शनिबार बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

सल्यानमा जीप दुर्घटना, २ जनाको मृत्यु

सल्यान । कुमाख गाउँपालिका ७ चिसापानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । दुर्घटनामा कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। गाउँपालिकाको वडा नं. ७ डुमकोटबाट शारदा नगरपालिका ११ […]

सुर्खेतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

सुर्खेत – जिल्लाको जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ९ जना यात्रुहरू घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने चार जनाको अवस्था समान्य रहेको जुनीचाँदे गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए। सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै […]

जाजरकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, घाइतेको हलिकप्टरबाट उद्धार गरिने

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर ५ मा भएको यात्रुबाहक बोलेरो जीप दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। सर्खेतबाट जाजरकोट जाँदै गरेको क ०२-००१ च ०३४१ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो। ५ जना गम्भीर घाइते भएको…

जाजरकोट बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जनाको अवस्था गम्भिर

काठमाडौं, २७ जेठ । जाजरकोटमा बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । जीपमा सवार ५ जना गम्भिर घाइते भएका छन् […]

डोटी जीप दुर्घटना अपडेटः मृतक दुबै जनाको पहिचान खुल्यो

धनगढी– आइतबार साँझ साढे सात बजेतिर डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी भोला बहादुर रावलले दिएको जानकारीअनुसार पूर्वीचौकी गाउँपालिका १ साँझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटनामा परेको हो। मृत्यु हुनेमा खेम […]

डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

२० चैत, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । स्थानीय बजार साँझघाटबाट गैरा गाउँ जाने क्रममा से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक (एसपी) शारदाप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा चार जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि […]

स्याङजामा जीप दुर्घटना, २ जनाको मृत्यु

आज बिहान स्याङ्जामा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान ८ः३० बजे बिरुवा गाउँपालिका–३ धोबादीमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।बिहान बिरुवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नंको जीप धोबादीस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा बिरुवा–३ खालीका २६ वर्षीय बेलबहादुर थापा (चालक) र सोही ठाउँ बस्ने ३२ वर्षीय भेषबहादुर थापाको घटनास्थलमै मृत्यु भएको उनले जानकारी द

बाँके र बर्दियामा सडक दुर्घटना, २ जनाको मृत्यु

बाँके र बर्दियामा भएका बेग्लाबेग्लै सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–३ दम्कीमा भएको सडक दुर्घटनामा मधुवन नगरपालिका–५ बस्ने ८० बर्षीया महिला रुप्सी कुमालको मृत्यु भएको हो ।भे १ ज ८७९ नम्वरको जीप दुर्घटना हुँदा घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  । दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।त्यस्तै, बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा परेर

बाजुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

मार्तडी । बाजुरामा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । कर्णाली करिडोर अन्तर्गत जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा क १ ज २१ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको ...