पोखरा : पोखराको नदिपुरमा रहेको गण्डकी प्रदेशसभा भवन अगाडि मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको राजीनामा माग्दै नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र युवा संघले प्रदर्शन गरेका छन्।
आज बिहान ११ बजे संसद बैठक डाँकिएको थियो। जसमा मुख्यमन्त्री पोखरेलले विशेष समयमा बजेटबारे उठेका विषयमा जवाफ दिने…