Vishnumaya Bishwakarma was once a teacher in a private school in Tehrathum. After working in the teaching profession for 6 years, she later fully entered the politics of CPN (UML). However, she never thought she would become a Member of Parliament.Vishnumaya, who held the responsibility of Deputy Secretary of the All Nepal Women's Association District Committee after being a member of the UML Tehrathum District Committee, became a proportional Member of Parliament from the Dalit women's quota of the UML. She is a committed and dynamic woman in politics. In 2063 BS, she became a member of the Koshi Zonal...
भोजपुर– जिल्लाको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै वडाले निःशुल्क विद्युत जडान कार्यक्रम सञ्चालन गरेको छ । वर्षौँदेखि अँध्यारोमा जीवन बिताउन बाध्य रहेका परिवारलाई उज्यालोको पहुँचमा ल्याउँदै जीवनस्तर उकास्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो । वडाले हालसम्म आठ दलित विपन्न परिवारका घरमा निःशुल्क विद्युत जडान गरिसकेको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिए । […]
सम्बोधनका क्रममा मन्त्री मेहताले नेपाल सशक्त, पर्याप्त वित्तीय स्रोतयुक्त तथा सदस्य राष्ट्रको आवश्यकता अनुसार उत्तरदायी विश्व स्वास्थ्य संगठनको पक्षमा दृढ रहेको बताइन्। उनले प्राथमिक स्वास्थ्य सेवा विस्तार, उच्च खोप पहुँच, मातृ तथा शिशु स्वास्थ्यमा सुधार, आपत्कालीन स्वास्थ्य तयारी सुदृढीकरण तथा मानव पेपिलोमा भाइरसविरुद्धको खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिएको उपलब्धिबारे प्रकाश पारिन्।
६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद धनन्जय रेग्मीले सुगौली सन्धिको कपी पढ्न नपाएको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री …