नेपाल-भारत पेट्रोलियम पाइपलाइनबाट प्वाल पारेर इन्धन चोरी

काठमाडौं । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन नेपाल-भारत क्रस-बोर्डर पेट्रोलियम पाइपलाइनबाट इन्धन चोरी भएको छ । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सको अनुसार बिहारको सिवानस्थित लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँ नजिकै पाइपलाइनबाट इन्धन चोरी भएको हो । भूमिगत पाइपमा प्वाल पारेर उक्त प्वालमा सानो पाइप ‘फिट’ गरेर इन्धन चोरी भएको नवभारत टाइम्सले जनाएको छ । कहिलेदेखि... The post नेपाल-भारत पेट्रोलियम पाइपलाइनबाट प्वाल पारेर इन्धन चोरी appeared first on Purbeli News.

सम्बन्धित सामग्री

मन्त्री यादवद्वारा पेट्रोलियम पाइपलाइन तथा भण्डारण गृहको निरीक्षण

झापा । सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले सिलिगुढी पेट्रोलियम पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माणस्थलको आज निरीक्षण गरेका छन् । आयल निगमले इन्धन ढुवानीका लागि नेपाल–भारत सीमा वारपार हुँदै (क्रस बोर्डर) पेट्रोलियम पाइपलाइन निर्माणको प्रारम्भिक इन्जिनीयरिङ सर्भे सकेको छ । उनले भण्डारण गृह निर्माणस्थलको निरीक्षणपछि प्रस्तावित परियोजना पूर्वी नेपालको महत्वपूर्ण र गौरवाको योजना […]

नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाटै इन्धन चोरी

काठमाडौं । भारतबाट बाराको अमलेखगञ्जसम्म इन्धन आपूर्तिका लागि प्रयोग भइरहेको ‘पेट्रोलियम पाइपलाइन’ बाट इन्धन चोरी भएको रहस्योद्घाटन भएको छ । भूमिगत पाइपमा प्वाल पारेर उक्त प्वालमा सानो पाइप ‘फिट’ गरेर इन्धन चोरी भएको तथ्य प्रकाशमा आएको हो । कहिलेदेखि यसरी इन्धन चोरी हुँदै आएको हो र हालसम्म कति इन्धन च...

नेपाल–भारत दोस्रो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनको काम सुरु

आयल निगमले इन्धन ढुवानीका लागि नेपाल–भारत सीमा वारपार हुँदै (क्रस बोर्डर) दोस्रो पेट्रोलियम पाइपलाइन

नेपाल–भारत दोस्रो क्रसबोर्डर पेट्रोलियम पाइपलाइनको काम सुरु

आयल निगमले इन्धन ढुवानीका लागि नेपाल–भारत सीमा वारपार हुँदै (क्रस बोर्डर) दोस्रो पेट्रोलियम पाइपलाइन

नेपाल–भारत पाइपलाइन उद्घाटन

नेपाल–भारत पेट्रोलियम पाइपलाइनको औपचारिक रूपमा उद्घाटन भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार आ–आफ्नो कार्यालयबाटस्वीच थिचेर पाइपलाइनको उद्घाटनगरेका हुन् । उद्घाटन भएसँगै पाइपलाइनबाट नियमित रूपमा इन्धन भित्रिन सुरु भएको छ । नेपाल–भारत पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो क्रसबोर्डर पाइपलाइन हो । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्ज निर्माण भएको पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै पेट्रोलियम पदार्थ आयात औपचारिक रूपमा सुरु भएको छ । पाइपलाइनबाट पहिलो दिन २ हजार किलोलिटर डिजेल भित्रिएको छ ।