काठमाडौं । काठमाडौंको छाउनिस्थित विरेन्द्र सैनिक अस्पतालमा कोभिड–१९ विरुद्धको खोप लगाउन लाइनमा बसेका सर्वसाधारण । सरकाले विभिन्न क्षेत्रमा खोप कार्ड अनिवार्य गरेपछि खोप लगाउनेको संख्या बढ्दै गइरहेको छ ।
काठमाडौँ– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान आजदेखि पुन सुरु भएपछि दिनभर अस्पतालमा भीड बढेको थियो । कोरोनाबाट बच्न खोप लगाउन जाने क्षेत्र भीडभाडले असुरक्षित देखिएको थियो । सरकारले कोरोना भाइरस विरुद्धको खोप लगाएको खोप कार्ड अनिवार्य बनाएपछि खोप केन्द्रहरुमा सर्वसाधारणहरुको भीड बढेको छ । खोप लिने ठाउँमा भीड बढ्दा संक्रमणको […]
काठमाडौं, ७ माघ । सरकारले कोरोना संक्रमण द्रुत गतिमा बढेपछि खोप अभियानलाई तिव्रता दिएको छ । आजबाट त सार्वजनिक स्थलमा जानको लागि पनि आम नागरिकलाई खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने नियम बनाएको छ । त्यसैले पनि आम नागरिकले आफूले पायक परेको ठाउँमा पुगि खोप लगाईरहेका छन् । काठमाडौं उपत्यकाका खोप केन्द्रहरुमा अहिले ठूलो लाईन देखिने […]
पोखरा – पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ। सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड बढेको हो। पोखरामा विभिन्न केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ। पोखरा महानगरपालिका–५ स्थित खोप केन्द्रका प्रमुख आशिष सुवेदीले खोप लगाउनेको भीड दैनिक १५ सय जनाभन्दा बढी रहेको बताए। हालसम्म […]
काठमाडौं, पुस २९ । माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ । काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक स्थानहरु, कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था गर्ने […]
२७ पुस, काठमाडौं । पछिल्लो समय कोभिड-१९ को संक्रमण बढेसँगै काठमाडौं उपत्यका लगायत विभिन्न खोप केन्द्रहरुमा मानिसहरुको ठूलो भीड लाग्ने गरेको छ । विशेष गरेर काठमाडौं उपत्यका कोरोनाको रेड जोनमा छ । जसका कारण खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड लाग्ने गरेको छ । मंगलबार काठमाडौंस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउनेहरुको ठूलो भीड लागेको थियो । खोप […]
काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए । उनका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाउने खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए । उनका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पु¥याइएको छ ।यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरि १४९ पु¥याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए । सरकारले २०७७ माघ १४ गते
काभ्रे । कोरोना संक्रमण बढेसँगै चीन सरकारको सहयोगमा प्राप्त कोरोना बिरुद्धको खोप लगाउनेको भीड धुलिखेल अस्पतालको २०७८ बैशाख ५ गते अन्तिम दिनको दृश्य । तस्वीर: भगवती तिमल्सिना