बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा अमेरिकी डलर

काठमाडौँ । भद्रपुरबाट काठमाडौँ आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा अमेरिकी डलर भेटिएको छ । नेपाल प्रहरीका अनुसारत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा पार्क गरिएको विमानभित्र १ सय दरका १ सय ८ थान गरी जम्मा १० हजार ८ सय अमेरिकी डलर भेटिएको हो । जहाजको सिटमा छालाको ह्यान्ड ब्यागबाट शनिबार साँझ डलर […]