आफू नेतृत्वको सरकार ढलेपछि ओली विचल्लित भएको माधव नेपालको आरोप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि विचल्लित भएको टिप्पणी गर्नुभएको छ । विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गर्दै उहाँले ओली नेतृत्वको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले विचल्लित भएको आरोप लगाउनुभएको हो । अध्यक्ष नेपालले अध्यक्ष ओलीले […]

सम्बन्धित सामग्री

झलनाथले एमाले खुसी पार्न खोजेको माधव नेपालको आरोप

काठमाडौं, ६ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टीका सम्मानीत नेता झलनाथ खनालले एमाले खुसी पार्न खोजेको आरोप लगाएका छन् । आज (शनिबार) नेकपा (एस) निकट कानुन व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै उनले नेता खनालले कांग्रेसलाई बिच्काएर एमाले खुसी पार्न खोजेको अरोप लगाएका हुन् । पछिल्लो समय नेता खनालले सरकार, सत्ता गठनबन्धन […]

माधव नेपालको आरोप- सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति सन्तुष्टि गर्न सकिने खालको नभएको बताएका छन् । जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । […] The post माधव नेपालको आरोप- सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माधव नेपालको आरोप : ‘एमाले पार्टी बनाउने म, कब्जा गर्ने केपी’

गुल्मी, १२ चैत्र । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीले पार्टीलाई प्रालि जस्तो बनाएर कार्यकर्तालाई सिद्धान्तभन्दा केपी बा आइ लभ यु भन्न सिकाएकाले अहिलेको अवस्था सिर्जना भएको आरोप लगाएका छन् । केपीले पार्टी निर्माणमा योगदानभन्दा गुट र गुण्डा उत्पादन गरेर अराजकता सृजना गरेकाले पार्टीमा विद्रोह भएको नेपालले बताए । […]

एमालेले पाँच दलीय गठबन्धन भत्काउन खोजेको माधव नेपालको आरोप

काठमाडौं, १५ माघ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेले पाँच दलीय गठबन्धन भत्काउनको लागि षड्यन्त्र गरिरहेको टिप्पणी गरेका छन् ।  आज (शनिबार) काठमाडौंको बानेश्वरमा रहेको अर्याल होटेलमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जुनसुकै समयमा चुनाव भए पनि सामना गर्न तयार भएको स्पष्ट […]

माधव नेपालको आरोप : एमालेले जबजलाई कुरूप बनाउँदै लग्यो

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवादलाई नेकपा एमालेले कुरूप बनाउँदै लगेको आरोप लगाएका छन्। जबजबारे केन्द्रीय कमिटी सदस्यहरूको धारणालाई प्रष्ट पार्दै अध्यक्ष नेपालले भने, ‘जनताको बहुदलीय जनवाद पनि मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासको सन्दर्भमा देखापरेको त्यसको सिर्जनात्मक अध्याय हो। यसलाई हामीले थप विकसित गर्नेछौँ।’ जबजको सिद्धान्त र विचारलाई टेकेर समाजवाद र समृद्धिको बाटोमा लाग्ने प्रष्ट पारे। ‘आजभन्दा अगाडी नेक

माधव नेपालको आरोप-ओली कम्युनिष्टको नाममा कलंक हुन्

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओली कम्यनिष्टको नाममा कलंक भएको आरोप लगाएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले आफैलाई सर्वेसर्वाको व्याख्या र त्यसैअनुसार आचारण अपनाएका कारण कम्युनिष्टहरु नै लज्जित हुनुपर्ने स्थित आएको आरोप लगाए । उनले भने, ‘ओलीले ओली विकृत प्रवृत्तिकै कारण नेकपा एकता […]

माधव नेपालको आरोप : ओली विदेशीको इसारामा काम गरिरहेका छन्

काभ्रे :  पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले विदेशीको इसारामा काम गरिरहेका आरोप लगाएका छन्।  साथै उनले ओलीलाई 'धुन्धुकारी', 'झुटको पुलिन्दा' र 'अराजकताको पर्याय' को पनि आरोप लगाए। आइतबार काभ्रेको बनेपास्थित नेकपा एमाले काभ्रेको विस्तारित बैठकमा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई धेरै आरोप लगाए। प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र विरोधी भएका र राजतन्त्र  उन्मुलन गरेर गण

प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपतिसमेत सहयोगी बनेको माधव नेपालको आरोप

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा विघटनबाट संविधान र जनमतको अपमान भएको विचार व्यक्त गरेका छन् । बर्दियाको गुलरियामा आइतवार आयोजित बृहत अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा  उनले प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपतिसमेत सहयोगी भएको आरोप लगाए । नेपालमा पटक–पटक विघटनको विकृति रोक्नका लागि नै संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन  गर्न नपाउने  व्यवस्था  राखिएको जिकिर गरे । ​नेकपा (नेकपा) बर्दियाका अध्यक्ष भुवन...