माधव नेपालको आरोप : ओली विदेशीको इसारामा काम गरिरहेका छन्

काभ्रे :  पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले विदेशीको इसारामा काम गरिरहेका आरोप लगाएका छन्।  साथै उनले ओलीलाई 'धुन्धुकारी', 'झुटको पुलिन्दा' र 'अराजकताको पर्याय' को पनि आरोप लगाए। आइतबार काभ्रेको बनेपास्थित नेकपा एमाले काभ्रेको विस्तारित बैठकमा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई धेरै आरोप लगाए। प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र विरोधी भएका र राजतन्त्र  उन्मुलन गरेर गण

सम्बन्धित सामग्री

आफू नेतृत्वको सरकार ढलेपछि ओली विचल्लित भएको माधव नेपालको आरोप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि विचल्लित भएको टिप्पणी गर्नुभएको छ । विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गर्दै उहाँले ओली नेतृत्वको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले विचल्लित भएको आरोप लगाउनुभएको हो । अध्यक्ष नेपालले अध्यक्ष ओलीले […]

माधव नेपालको आरोप : केपी ओली बयलगाढा दर्शनका प्रवर्तक हुन्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली बयलगाढा दर्शनका प्रवर्तक दार्शनिक भएको टिप्पणी गरेका छन्। पाँचदलीय गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले ओलीले गफमा विधावारिधि गरेको आरोप लगाए।  ‘उनी...

ओली सुटुक्क ज्ञानेन्द्र निवास पुगेको माधव नेपालको आरोप (भिडिओ)

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपीशर्मा ओली चुनावमा राप्रपासँग तालमेल गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवास पुगेको आरोप लगाएका छन् । काठमाडौँमा भएको महिला भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई कमजोर ठान्ने ओलीले तालमेलका लागि मरिमेटी लागेको बताएका हुन् । उनले आफ्नो पार्टीको विस्तार देखेर विरोधीहरू आत्तिन थालेको […]

माधव नेपालको आरोप– ओली सुटुक्क ज्ञानेन्द्र निवास पुग्ने गरेका छन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाह निवासमा पुग्ने गरेको आरोप लगाएका छन् । शुक्रबार आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रममा उनले ओलीले सत्ता गठबन्धन तोड्न लागेको आरोप पनि लगाए ।   “गठबन्धन तोड्न ओली लागिपरेका छन् । उनी पनि गठबन्धन...

माधव नेपालको आरोप : केपी ओली सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्छन्

११ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पुग्ने गरेको आरोप लगाएका छन् । आगामी चुनावमा साँठगाँठ गर्न ओली ज्ञानेन्द्रकहाँ पुग्ने गरेको नेपालको आरोप छ । आज चाबहिलमा आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘उनी सुटुक्क ज्ञानेन्द्र निवासमा […]

ओलीले नेपाललाई ‘इण्डो प्यासेफिक’ रणनीतिको अंग बनाएको माधव नेपालको आरोप

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई ‘इण्डो प्यासेफिक’ रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुले बचाएको…

माधव नेपालको आरोप-ओली कम्युनिष्टको नाममा कलंक हुन्

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओली कम्यनिष्टको नाममा कलंक भएको आरोप लगाएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले आफैलाई सर्वेसर्वाको व्याख्या र त्यसैअनुसार आचारण अपनाएका कारण कम्युनिष्टहरु नै लज्जित हुनुपर्ने स्थित आएको आरोप लगाए । उनले भने, ‘ओलीले ओली विकृत प्रवृत्तिकै कारण नेकपा एकता […]