विपक्षीको कीर्ते दाबीका कारण देश मध्यावधिमा गयो- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीको कीर्ते दाबीका कारण देश मध्यावधिमा गएको बताएका छन्।

सम्बन्धित सामग्री

किर्ते दाबीले मध्यावधिमा देश गएको हो : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुको किर्ते दाबीका कारण देश मध्यावधिमा गएको बताए। प्रधानमन्त्रीले आज संचारकर्मीसँगको अन्र्तक्रियामा भने, ‘विपक्षीको दाबी किर्ते, अलोकतान्त्रिक, असंसदीय र अस्वस्थ दाबी हो। अरुको दलभित्र खेलेर, दलीय अनुशासन तोडाएर राष्ट्रपतिलाई पेश गरेर वैकल्पिक सरकार बन्छ? मेरो दाबीमा सरकार बने पनि विश्वासको मत प्राप्त गर्ने आधार नभएको र विपक्षीको त कुनै आधार नै थिएन।’

देश बनाउने उद्देश्य नबोकेका तत्वहरु पार्टी छाडेर गए : प्रधानमन्त्री ओली

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने उद्देश्य नबोकेका तत्वहरु पार्टी छाडेर गएको बताएका छन् । उनले पुष्पकमल दाहाल र माधव कुमार नेपाललाई उदेश्य नबोकेको, प्रधानमन्त्री र अध्यक्ष पदका लागि पार्टीमा समस्या पैदा गर्ने तत्व भएको आरोप लगाए । नेकपा ओली समूहले आज बुटवलमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने –‘उदेश्य नबोकेका तत्वहरु पार्टी छाडेर गए, बाहिरिए, अहिले आत्तिएर सडकमा हिँडेका छन् ।’ 'संसद विघटन भनेको प्रतिगमन हो रे, चुनावमा जानु प्रतिगमन रे,'​ उनले ...

केही मान्छेको तमासाबारे जनतालाई सजग बनाउनुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले आफूहरू देश बनाउने अभियानमा रहेको दाबी गरेका छन् । प्रेस संगठन नेपालको राष्ट्रिय भेलालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले भने, ‘हामी कुनै आवेग, उत्तेजना र आक्रोशमा छैनौँ...

उपनिवेशको जमाना गयो, समानताका आधारमा सम्बन्ध : प्रधानमन्त्री ओली

काठमाडौं÷ प्रधानमन्त्री केपी ओलीले भूगोल र जनसंख्यामा ठूलो र सानो भए पनि नेपाल र भारत दुवै सार्वभौम देश भएकाले समानताका आधारमा मित्रता बलियो बनाउन जोड दिएका छन् । भारतीय न्युज च्यानल...

मेरो कोही आफन्त कहीँ राखेको, कसैले देखाइदिओस्: प्रधानमन्त्री ओली

शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले आफू कमाउन होइन, देश विकासमा आएको दाबी गर्दै आफूले अहिलेसम्म कोही पनि आफन्तलाई टपक्क टिपेर टुप्पामा नराखेको बताएका छन्।

प्रधानमन्त्रीप्रति रामकुमारी झाँक्रीको आक्रोशः देश कमेडीले चल्दैन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेकी छन् । उनले प्रधानमन्त्री ओली उखान टुक्का र कमेडीमै रमाउने गरेको भन्दै देश कमेडीले होइन, सोचले बन्ने बताइन् । सोमबार चितवनको भरतपुरमा आयोजित प्रचण्ड–नेपाल समूहको नगरस्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।‘प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हो’  झाँक्रीले