पाँच दलीय गठबन्धनले उपनिर्वाचनमा सहकार्य गर्ने

काठमाडौं : पाँच दलीय राजनीतिक गठबन्धनले राष्ट्रिय सभा, प्रतिनिधि सभा तथा प्रदेश सभाको आसन्न उपनिर्वाचनमा सहकार्य गर्ने भएको छ।गठबन्धनमा आबद्ध शीर्ष नेताहरूले मंगलबार एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा राजनीतिक सहकार्य हुने बताएका हुन्।विज्ञप्तिमा गठबन्धनको सरकार बनिसकेपछि मुलुक राजनीतिक लिकमा फर्किएको समेत दाबी गरिएको छ। 'राष्ट्रियता, लोकतन्त्र संवर्द्धन, संविधानको रक्षा र सुशासनको प्रवर्द्धनलाई वर्तमान गठबन्धन सरकारले मूल मन्त्र बनाएको छ', विज्ञप्तिमा भनिएको छ।विज्ञप्तिमा प्रधानम

सम्बन्धित सामग्री

देउवासँग सम्पर्क बढाउँदै ओली, होला त कांग्रेस-एमाले सहकार्य

काठमाडौं, २२ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वसँग भेटवार्ताको लागि प्रयास गरेका छन् । एमाले नेतृत्वको गठबन्धनको टुटेर कांग्रेसको नेतृत्वमा आठ दलीय गठबन्धन बनेपछि एमाले सशंकित बनेको छ । यो बीचमा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ताको लागि प्रयत्न गरेका छन् । कांग्रेस सभापति देउवासँग ओलीले भेटवार्ताको लागि प्रयास गरेपनि […]

प्रचण्डको बिफ्रिङ : कांग्रेसको विकल्प छैन, एमालेसँग सहकार्य हुन्न

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहने बताएका छन्। बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले बैठकमा प्रचण्डले एमाले बाहेकको वामपन्थी एकता गराउने प्रयास भइरहे पनि कांग्रेस सहकार्य नटुट्ने प्रष्ट पारेका हुन्। प्रचण्डको भनाइलाई उदृत गर्दै एक नेताले भने, ‘तत्काल एमालेसँग सहकार्यको सम्भावना छैन। हामीले एमालेबाहेकको वामपन्थी एकता गर्दै कांग्रेससँग सहकार्य पनि जोगाउनुपर्छ।&rsq

संविधानको रक्षका लागि तीन तहमा गठबन्धन गरियो : आरजु राणा

नेपाली काँग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले संविधानकै रक्षाका कारण तीन तहमा गठबन्धन गरिएको बताएकी छन् ।सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पाँच दलीय गठबन्धन कुनै व्यक्तिको हित रक्षाका लागि नभएर यसअघिको सरकारका असंवैधानिक र अलोकतान्त्रिक क्रियाकलापलाई सच्याउन विभिन्न विचारका दलबीचको सहकार्य भएको बताइन् । उनले भनिन्, ‘यो गठबन्धन विभिन्न विचारधाराका दलहरूको साझा घरजस्तै बनेको छ । यो नेपाली जनता र राष्ट्रको उज्ज्वल भविष्य सुनिश्चितताका लागि बनेको हो ।’ बिते

सुरक्षा संयन्त्र सबै तयारी अवस्थामा छन् : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन कायमै रहने बताएका छन् । गृहजिल्ला रुपन्देही आएका मन्त्री खांँणले तिलोत्तमास्थित आफ्नै निवासमै बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै  गठबन्धन कुनै हालत नटुट्ने बताए । अहिलेको सरकार गठबन्धनबाट नै निर्माण भएको बताउँदै  काँग्रेस गठबन्धनकै पक्षमा रहने स्पष्ट पारे ।उनले गठबन्धन दलहरूसँग सहमति, सहकार्य र सहयात्रा हुने भन्दै त्यसमा सवै प्रतिबद्ध रहेको समेत बताए । गृहमन्त्री खाँणले निर्वाचनका लागि सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको बताए । उनले भन

‘पाँच दलीय गठबन्धन अस्थायी सहकार्य हो’

माओवादी केन्द्रका नेता तथा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले माओवादीका तर्फबाट कानुन तथा न्याय र स्थानीय विकासमन्त्रीको जिम्मेवारी सम्हाले। माओवादी सशस्त्र विद्रोहको सुरुवातीदेखि नै संघर्ष गर्दै आएका गुरुङ माओवादी शान्तिपूर्ण राजनीतिमा आएसँगै अन्तरिम संसद् र माओवादी सहभागी भएको पहिलो सरकारमा सहभागी भए। सत्तारुढ गठबन्धनले रामचन्द्र पौडेल नेतृत्वमा बनाएको निर्वाचन तयारी तथा अनुगमन समीतिमा माओवादीको […]

सबै जिल्लामा पाँचदलीय मोर्चा बन्छ: माधव नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै जिल्लामा पाँचदलीय गठबन्धन निर्माण गरिने बताएका छन् । आज हेटौंडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले छिट्टै नै केन्द्रमा पाँच दलीय गठबन्धन मोर्चाको रुपमा अगाडि बढ्ने बताए। उनले यो गठबन्धन जिल्लादेखि प्रदेशसम्म बन्ने बताए । उनले भने, ‘यो जिल्लामा पनि मोर्चा बनाउनुहोस। अरु सँगपनि सहकार्य गर्नुहोस। पाँच […]

पाँच दलीय गठबन्धन जोगाइराख्नु पर्छ : प्रचण्ड

नेकपा  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीसँगै देशको सम्पूर्ण जनता र अरु सबै पार्टीसँग सहकार्य गर्नु आफ्नो दायित्व भएको बताएका छन् ।  वाईसीएल नेपालको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै प्रचण्डले पाँच दलीय गठबन्धन ठुलो मेहनतबाट आर्जेको भन्दै यसलाई जोगाइराख्नु आफ्नो कर्तब्य हुने बताए । अब संविधान, लोकतन्त्र र राष्ट्रियतामा सम्झौता नगरी रक्षाको लागी पूर्ण प्रतिबद्ध भई गठबन्धन लाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ । एकता गरेर ओलीबाट ठुलो ज्ञान प्राप्त गरेको बताउँदै

तमसुक गर्दासमेत ओलीले ठगी धन्दा गरे : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्र,  देशको सम्पूर्ण जनता र अरु सबै पार्टीसँग सहकार्य गर्नु आफ्नो दायित्व भएको बताएका छन् । वाईसीएल नेपालको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै प्रचण्डले पाँच दलीय गठबन्धन ठुलो मेहनतबाट आर्जेको भन्दै यसलाई जोगाउनु आफ्नो कर्तब्य हुने बताए । अर्को प्रसङ्गमा प्रचण्डले माधव नेपाल र आफु सोझो भएर लड्डु खान लाग्दा ओलीले बेइमानी गरेको बताए । एकता गरेर ओलीबाट ठुलो ज्ञान प्राप्त गरेको बताउँदै  उनले तमसुक गर्दा समेत ओलीले ठगी धन्दा गरेको आरोप लगाए । अब संविधान, लोकतन्त्र र राष्ट्र...