नेवानिको दिल्ली–भैरहवा उडान अनिश्चित

नेपाल वायुसेवा निगम (नेवानि)ले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा गर्न लागेको अन्तर्राष्ट्रिय उडान अनिश्चित बनेको छ । निगमले १२ मंसिरदेखि सातामा चार दिन काठमाडौं–दिल्ली–भैरहवा–काठमाडौं उडान गर्ने तयारी थालेको थियो । तर, नेपाल...

सम्बन्धित सामग्री

पोखरा–मुग्लिन राजमार्गकाे यात्रा सकसपूर्ण, हवाई यात्रा अनिश्चित

निरन्तरको वर्षाले पोखरा–काठमाडौं हवाइ सेवा यतिबेला अनिश्चित छ। वर्षाले भिजिविलिटी नपुग्दा विगत दुइदिनदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने धेरै उडान रद्द समेत भएका छन्। उडान रद्द भएपछि अत्यावश्यक कामले राजधानी जानुपर्ने यात्रु स्थलमार्गबाट गए। तर, ...

पोखरा–मुग्लिन राजमार्गकाे यात्रा सकसपूर्ण, हवाई यात्रा अनिश्चित

निरन्तरको वर्षाले पोखरा–काठमाडौं हवाइ सेवा यतिबेला अनिश्चित छ। वर्षाले भिजिविलिटी नपुग्दा विगत दुइदिनदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने धेरै उडान रद्द समेत भएका छन्। उडान रद्द भएपछि अत्यावश्यक कामले राजधानी जानुपर्ने यात्रु स्थलमार्गबाट गए। तर, ...

समयमै पाङ्ग्रा नफेर्दा निगमको दिल्ली उडान अनिश्चित

काठमाडौँ । मुख्य ल्यान्डिङ गियरको पाङ्ग्रा समयमै नफेर्दा नेपाल वायुसेवा निगमको १:२५ बजे उड्नुपर्ने वाइडबडी विमानको दिल्लीको उडान अनिश्चित भएको छ । आज (मंगलबार) दिउँसो विमानस्थलमा रहेका एक यात्रुले २ सय ५० जना यात्रुलाई निगमले बोर्डिङ पास दिइसकेको तर जहाज पार्किङवेमा नदेखेको बताए । ‘हामीले सोध्दा निगमका कर्मचारीले जहाज ह्याङ्गरमा रहेको बताए,’ दिल्ली जाँदै गरेका […]

भिसा र उडान टिकटका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीको क्यानडा भ्रमण अनिश्चित

काठमाण्डाै - नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने श्रृङ्खला अघि गर्ने भनेको क्यानडा भ्रमण भिसा र उडान टिकटका कारण अनिश्चित भएको छ। कार्यतालिका अनुसार नेपाल आज क्यानडा भ्रमणमा निस्कने कार्यक्रम थियो । नेपालले क्यानडासँग दुई टी–२० र दुई एक दिवसीय अभ्यास खेल खेल्ने यसअघि नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको थियो । तर भिसा आउन समय लागेपछि अभ्यास खेल अन्योलमा परेको छ । क्यानका म्यानेजर विनोद दासले टी–२० अभ्यास खेल तोकिएको समयमा नहुने पक्का भएको बताएका छन् । आईसीसी विश्व कप लिग...

भिसा र उडान टिकटका कारण क्यानाडा भ्रमण अनिश्चित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने सिरिज अघि क्यानाडा भ्रमण उडान टिकट नपाउँदा अनिश्चित भएको छ । नेपालले क्यानाडासँग दुई टि२० आई र दुई एकदिवसिय अभ्यास खेलको लागि भ्रमण गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको थियो । तर भिसा आउन निकै समय लागेपछि टि२० आई तोकिएको समयमा नहुने निश्चित […]

ल्यान्डफिल साइट नसारेसम्म उडान असम्भव

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार करिब अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधारका हिसाबले विमानस्थल तयार भइसके पनि हवाई उडान र अवतरण अझै अनिश्चित छ। किनकि विमानस्थल सञ्चालनमा रहेका अप्ठेरा अझै हटिसकेका छैनन्।विमानस्थल सञ्चालनका ती अवरोध नहटेसम्म हवाई उडान र अवतरण गराउन नसकिने सरोकारवालाको भनाइ छ। हवाई उड्डयन क्षेत्रका प्राविधिकहरूले पोखराको यो विमानस्थल सञ्चालनमा सबैभन्दा ठुलो अवरोध विमानस्थलनजिकैको ल्यान्डफिल साइट रहेको बताएका छन् । पोखरा महानगरले फोहोर व्यवस

वाइडबडी मर्मतपछि उडान सुरु, न्यारोबडी अझै अनिश्चित

नेपाल वायुसेवा निगमको ग्राउन्डेड कलसाइन ९एन–एलवाई वाइडबडी ए३३० जहाजले बिहीबारदेखि उडान सुरु गरेको छ । मंगलबार काठमाडौंबाट नारिता (जापान) उडान गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि जहाज ग्राउन्डेड भएको थियो । बिग्रिएको जहाजमा चेकजाँच...

सुकिलुम्बा विमानस्थलको परीक्षण उडान अझै अनिश्चित

गत वर्ष नै धावन मार्गमा कालोपत्र निर्माण सम्पन्न भएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडानको कार्य अझै अनिश्चित भएको छ ।विमानस्थल कालोपत्र भएसँगै विमानस्थलमा परीक्षण उडान गर्ने कार्यक्रम रहेपनि हुन सकिरहेको छैन । अघिल्लो ओली नेतृत्वको सरकारले बजेटमा समेत इलाम लगायतका विमानस्थलमा परीक्षण उडान गरिने उल्लेख भएको थियो । कोरोना महामारी र अन्य प्राविधिक कारणले परीक्षण […]

विराटनगरबाट हुने उडान र अवतरण अनिश्चित

काठमाण्डाै - विराटनगर विमानस्थलमा आज पनि उडान नहुने भएको छ । धावनमार्ग बाहेक विमानस्थलका अरु क्षेत्रमा पानी जमिरहेकाले आज पनि उडान र अवतरण हुने सम्भावना कम रहेको विमानस्थल कार्यालयले जनाएको छ। ‘पानी पर्न रोकिएसँगै विमानस्थलको रन वे को पानी सुकेको छ तर, अन्य क्षेत्र सबै डुबान छ, यसले गर्दा आज उडान हुने सम्भावना छैन’ – विमानस्थलका एक कर्मचारीले उज्यालोलाई बताए ।  विमानस्थलमा आज विज्ञ टोलीले अनुगमन र निरीक्षण गर्नेछ । मिलेसम्म  विमानस्थलमा फसेका दुई वटा जहाजलाई भने काठमाण्...

भोलिबाट खुल्ने भनिएको तीन मुलुकका हवाइ उडान अनिश्चित

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एक साता अगाडि मन्त्रिपरिषद्बारा १८ जेठबाट तीन मुलुकका लागि नियमित हवाइ उडान खुलेको बताएका थिए । तर, सो निर्णय कार्यान्वयन गराउने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा अहिलेसम्म पुगेको छैन । जसले गर्दा तत्काल नियमित हवाई उडान नहुने निश्चित भएको छ । जेठ १४ मा मन्त्री […]