हेटौँडा, पुस १०। बागमती प्रदेश सचिवालयले प्रदेश सभाका सदस्यलाई आफ्नो मातृभाषामा समेत शपथ गराउने व्यवस्था गरेको छ। प्रदेश सभा सचिवालयले प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्ता सदस्यले शपथको बेहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिलिपि प्रदेश सभा सचिवालयमा उपलब्ध गराउनुपर्नेछ। मातृभाषामा शपथ लिन चाहने प्रदेश सभा सदस्यलाई शपथ लिने तीन […]