‘सत्यमेव जयते २’को ट्रेलर रिलिज, ट्रिपल भूमिकामा जोन अब्राहम

बलिउडका मेकरले चलचित्रको प्रदर्शन मिति तय गरेसँगै धमाधम प्रचार पनि सुरु गरेका छन् । बलिउड नायक जोन अब्राहमको मुख्य भूमिका रहेको चलचित्र ‘सत्यमेव जयते २’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक मिलाप झावेरीको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक जोन ट्रिपल भूमिकामा देखिएका छन् । यो चलचित्रमा उनको नाम सत्या, जय र दादा साहब आजाद […]