नवलपरासी : पश्चिम नवलपरासीको सुनवलमा रहेको सामुदायिक रेडियो सुनवलको टावर हावाहुरीले ढालेको छ।
सोमबार बिहानै ४ बजे आएको हावाहुरीले टावर ढलेपछि रेडियोको प्रशारण अवरुद्ध भएको रेडियोका अध्यक्ष विष्णु पौडेलले जानकारी दिए। टावरमा क्षति पुगेपछि रेडियो प्रशारणमा आउनका लागि केहि दिन लाग्ने पौडेलले बताए।
बिहानै ह...