३ असार, काठमाडौं । मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रयोगशाला क्षेत्रको सुधारको माग राखेर मन्त्री तामाङलाई बिहीबार ज्ञापनपत्र बुझाइएको मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले …