काठमाडौं- एफसी कप छनोटको प्ले अफ चरणबाटै नेपाली टोली मछिन्द्र बाहिरिएको छ। बुधबार राति भएको खेलमा मछिन्द्र क्लब भारतको मोहन बगान सुपर जायन्टसँग ३-१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। भारतको कोलकातास्थित साल्ट लेक रंगशालामा मोहन बगानले सहज जित निकाल्द पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा थप दुई गोल थप्न सफल […]