चोलेन्द्रको ‘अमर्यादित’ बयानप्रति पूर्व न्यायाधीश फोरमको आपत्ति, आरोप पुष्टि गर्न चुनौती

काठमाडौँ । पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणासँग फोरमका कुनै पनि सदस्यले भागबण्डा वा सहुलियत नखोजेको बताएको छ। राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै फोरमले आफ्ना सदस्यहरूप्रति राणाले लगाएको आरोप पुष्टि गर्न समेत चुनौती दिएको छ। फोरमका अध्यक्ष टोपबहादुर सिंहले राणाले बयानका क्रममा आफूहरूप्रति अमर्यादित शब्द प्रयोग भएको भन्दै संस्थाको गम्भीर ध्यानाकर्षण भएको बताएका […]

सम्बन्धित सामग्री

चोलेन्द्रलाई आरोप पुष्टि गर्न पूर्व न्यायाधीश फोरमको चुनौती

पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्व न्यायाधीश फोरममा आवद्ध न्यायाधीहरूमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

जबरालाई आरोप पुष्टि गर्न पूर्वन्यायाधीश फोरमको चुनौती

काठमाडौँ-  पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्वन्यायाधीश फोरममा आबद्ध न्यायाधीशहरूमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले महाअभियोग सिफारिस समिति समक्ष आफू र फोरममा आबद्ध साथीहरूमाथि लक्षित गरी अमर्यादित शब्द प्रयोग गरेको सन्दर्भमा फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आफूमाथि लगाएको महाअभियोगको आरोप […]